राजनीति

थाकस जिल्ला सभापतिहरुले भने- निर्णायक आन्दोलन गरौं

थारु कल्याणकारिणी सभा (थाकस)को राष्ट्रिय भेलामा जिल्ला सभापतिहरुले आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। उनीहरुले थारुहरुलाई राज्यले पटक-पटक शोषण गर्दै आइरहेको भन्दै निर्णायक आन्दोलन गर्नुपर्ने बेला आएको बताए। आन्दोलनको अगुवाई पनि थाकसले गर्नुपर्ने उनीहरुको जोड थियो।

थारूवान

थारु कल्याणकारिणी सभाको दुईदिने राष्ट्रिय कार्यकर्ताभेला बिहिबारदेखि काठमाडौंमा सुरु भएको छ। उपत्यकासहित तराईका २२ जिल्लामा बासोबास गर्ने थारुहरुलाई वर्तमान राजनीतिक एजेण्डा, अधिकार तथा कर्तव्यको पाटो र राज्यको पुनःसंरचनाका विषयमा गम्भीर छलफल हुने सभाका अध्यक्ष धनीराम चौधरीले बताए। डेढसय अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा विभिन्न शिर्षकका आठवटा कार्यपत्रहरु प्रस्तुत गरिने...

थारूवान

मीनराज चौधरी। प्रजातन्त्र दिवसलाई सन्दर्भ बनाएर थारु कल्याणकारिणी सभा (थाकस)ले फागुन ७ र ८ गते तमुबौद्ध सेवा समितिको सभाकक्ष काठमाडौंमा विशेष राष्ट्रिय भेला शुभारम्भ गर्दैछ। फेसबुकमा लेखिएअनुसार ‘चारै दल (नेपाली कांग्रेस, एमाले, माओवादी र मधेसवादी मोर्चा)को भण्डाफोर अभियान यही दिनबाट औपचारिकरुपमा थाकसले शुभारम्भ गर्ने योजना बनाएको छ।’ मैले यो सन्दर्भ जोडदै...

थारूवान

आन्दोलनको विकल्प सहमति भन्दै सहमतिबाटै संविधान जारी गर्नुपर्ने बताउँदै आएको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनबाट क्रमश टाढिँदै गएको छ । सहमतिका लागि मध्यमार्गी प्रस्ताव ल्याएर दलहरुबीच मिलन गराउन प्रयास गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पछिल्लो समय मोर्चाको आन्दोलनमा जाने निर्णयले सुशी पनि छैनन्। यसको...

थारूवान

संविधानसभाका मुख्य चारवटै शक्ति बेइमान भन्दै भण्डाफोर अभियान चलाइने भएको छ । थारु कल्याणकारिणी सभाले त्यस्तो भण्डाफोर अभियान चलाउन लागेको हो ।संविधान बनाउन मुख्य चारशक्ति इमानदार नभएको, सत्ता र शक्तिको दम्भ देखाएर संविधान निर्माणलाई नै अनिश्चित बनाएको भन्दै सभाले भण्डाफोर अभियान चलाउन लागेको हो । 

थारूवान

काठमाडौं- बाजा बजिरहेको थियो। सँगै नाच्नेहरु आफ्नै धूनमा मस्त। भोजमा लाइन लागेकाहरु कसरी छिटो पालो आउँछ भन्नेमै ब्यस्त। यसैबीच सुकेधारास्थित सेलिब्रेसन पार्टी प्यालेसको एउटा भागमा माइकमा बोलेको आवाज सुनिन थाल्यो। उद्घोषकको अनुरोधसँगै दुलाहा र दुलही एकैसाथ उठेर एमाले अध्यक्ष केपी ओलीसँगै मिलेर मुक्त कमलरी उर्मिला चौधरी र दिलकुमारी चौधरीलाई...

थारूवान

नेपाली कांग्रेसकै सभासद् तेजुलाल चौधरीले आफू सत्तापक्षसँग असन्तुष्ट भएको बताएका छन्। उनले विपक्षी दल एमाओवादी, मधेसीलगायतलाई संविधान निर्माण प्रक्रियामा समेट्नुपर्ने बताउँदै असन्तुष्टि जनाएका हुन्। ‘द भ्वाइ अफ मधेस’नामक अंग्रेजी साप्ताहिक पत्रिकासँग कुरा गर्दै चौधरीले प्रश्नावली समिति गठन गर्नुको मतलब नभएको बताएका छन्। ‘विपक्षी गठबन्धनलाई साइड लगाएर संविधान निर्माण निर्माणको...

थारूवान

संविधानसभाभित्र तराई–मधेसका २२ जिल्लालाई कसरी प्रदेशमा विभाजन गरी मुलुकलाई संघीयतामा लैजाने भन्नेमा ‘आक्रामक’ बहस चलिरहेको छ। संघीयताको सीमांकन र नामांकनमा मुख्य विवादित ती २२ जिल्लाका क्षेत्रलाई कसरी सीमांकन र नामांकन गर्ने भन्नेमा दर्जनौं ‘इन्ट्रेस्ट समूह’ सक्रिय रहँदा संविधान निर्माणमा सहमति हुन सकेको छैन। मुलुका पहाडी र हिमाली क्षेत्रका प्रदेश...

थारूवान

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको केन्द्रीय कार्यालयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवबीच भनाभन परेको छ। आज बिहान साढे ११ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भनेर हिजो तय गरिएको भए पनि बिहान गच्छदारले आज बैठक नराख्ने आसयको कुरा गरेका थिए। त्यसैले गच्छदार मोर्चाको...

थारूवान

सहिद दिवसको भोलिपल्ट थारु कल्याणकारिणी सभाले ‘सहिद स्मरण समारोह’नामक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस)का केही पदाधिकारी, थारु संघसंस्थाका पदाधिकारी, थारु सभासद् तथा जनजाति सभासद्/अगुवा उपस्थित थिए। कार्यक्रममा वक्ताहरुले सहिदलाई भन्दा पनि आदिवासी जनाजतिका मुद्दाबारे बहस गरिरहेका थिए।

थारूवान