राजनीति

पूर्वकमलरी कौशिला चौधरीले जितिन् विश्व शान्ति पुरस्कार

लामो समयसम्म कमैया मुक्ति पुनःस्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कौशिला चौधरी शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुयाएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस एवार्ड) बाट पुरस्कृत भएकी छिन्। संयुक्त राष्ट्रसंघले प्रदान गर्ने उक्त अवार्ड थाप्न उनी २३ अक्टुबरमा अमेरिकाको न्युवर्क जाने कार्यक्रम तय भएको छ।

थारूवान

कारी महतो/चितवन स्कटिङ्ग गराउन भनेर प्रहरी निरीक्षकले थारुको झण्डालाई लातीले फालेपछि पूर्वी चितवनको पर्सा बजारमा केहिबेर स्थिति तनाब बन्यो। हाम्रो झण्डा कुनै प्रहरीले लातीले हानेको हामी सहन सक्दैनौं भनेर आन्दोलनकारीले प्रहरीमाथि नै जाइलाग्न थालेका थिए। निकैबेर भनाभन चलेपछि प्रहरीले बन्दुक तेर्स्याए तैपनि खाली हात लिएर आन्दोलन गरिरहेकाहरु डराएनन्। बाध्य...

थारूवान

झन्डै दशकअघि सुरु भएको थरुहट आन्दोलनक्रममा १६ जनाको ज्यान गइसकेको छ। विभिन्न चरणमा भएका आन्दोलनमा १० सुरक्षाकर्मी, ५ प्रदर्शनकारी र एक नाबालकको ज्यान गयो। थरुहट आन्दोलनले अहिले देशव्यापी चर्चा पाएको छ। यो आन्दोलनले कतै त्रासदी बढाएको छ, कतै चिन्ता र शोक।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अगल भएर चार प्रमुख तीन दलसँगै १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अन्य दुई मधेसी दललाई समेटेर नयाँ मोर्चा गठन गरेका छन्। 

थारूवान

ज्योति दनुवार पहिला ‘मधेस’ शब्दसँग एलर्जी थियो। हामी थारु र तराई आदिवासीका अधिकारका लागि लेख्ने बोल्ने अभियन्ताहरु नेपाल सरहदभित्र ‘मधेस’ भन्ने भुभाग नरहेको भन्ने तर्क र तथ्य सयकडौं कार्यक्रमहरुमा पेस गर्यौं। अन्तरिम संविधानमा लिपिबद्ध ‘मधेस’ शब्दलाई सच्याउन थारुका ठूल्ठूला आन्दोलनहरु भए। तर शासक समुदायका रौंसम्म हल्लिएन। हेर्दै जाँदा के...

थारूवान

ठाकुरसिंह थारु/कान्तिपुर टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् गत मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो। मनमा अलिअलि डर थियो। पूर्वपश्चिम राजमार्ग सुनसान थियो। बर्दियाको बाँसगढी, भुरीगाउँलगायका बजार बन्द थिए। बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ थिए। टीकापुरमा भएको हिंसात्मक घटनापछि सरकारले सुरक्षा बढाएको थियो। बर्दिया राष्ट्रिय...

थारूवान

थारुवान/थरुहट संयुक्त संघर्ष समितिले सरकार वार्ता र संवादबाट समस्याको समाधान गर्न गम्भीर नभएको ठहर गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि पत्राचार गरिरहँदा सभाको सोमबार बसेको सचिवालय बैठकले कैलालीलगायत जिल्लामा जारी धरपकड नरोकेसम्म वार्तामा नबस्ने ठहर गरेको हो।

थारूवान

प्रधानमन्त्री सुशील कोइरालाले सडक आन्दोलन छाडेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन थारू कल्याणकारी सभा र थरुहट/थारूवान् संयुक्त सङ्घर्ष समितिलाई आग्रह गरेका छन्।

थारूवान

महेश चौधरी। विविधतामा भावनात्मक एकता नेपालीहरुको राष्ट्रिय एकताको पहिचान हो। जातिय, भाषिक, धार्मिक र सांस्कृतिक सहष्णुता हाम्रो युगौंदेखिको शान हो। हिमाल, पहाड, तराई राष्ट्रिय सुन्दरता र समृद्धि हो। तर, संघियताले हाम्रो भावनात्मक एकता, सहिष्णुता र संमृद्धिलाई खलबल्यायो। कैलाली टीकापुरमा घटेको हिंसात्मक घटनायसको ज्वलन्त उदाहरण हो।

थारूवान

जितनारायण थनैत/नवलपरासी पहिचान पक्षधरका नेताहरुले चितवनदेखि कञ्चनपुर सम्मको जिल्लालार्ई थरुहट बनाउने उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) नवलपरासी तथा थरुहट थारुवान आन्दोलन संयुक्त संघर्ष समितिको आयोजनामा भदौ १२ गते डण्डामा भएको बृहत बिरोध सभामा नेताहरुले सो कुरा उठाएका हुन्।

थारूवान