राजनीति

खगेन्द्र संग्रौलाले भने- म तोप भएको भए पड्किन्थे होला

खगेन्द्र संग्रौला। शब्द निशब्द रहेछ। शब्द निशब्द भएपछि के हुन्छ? टीकापारको घटना घट्छ। नागरिकहरु न्यायको आवाजलाई राज्यले जब सुन्दैन अनि टीकापुरको घटना हुन्छ। टीकापुरको घटना कसले घटाएको हो? यो राज्यले घटाएको हो। थारु समुदायमाथि ऐतिहासिक कालदेखि उपेक्षा अन्याय अपमान उत्पीडनको एकमुस्ट अभिब्यक्ति बनेको हो टीकापुर घटना। दूर्भाग्यवश आदेश पालन...

थारूवान

भोजराज पोखरेल आन्दोलनकारीले हामी आन्दोलन जारी राखेको बताइरहेका छन्। तर आन्दोलन त भएकै रहनेछ। यदि भएको हुँदो हो त काठमाडौंले सुनिहाल्थ्यो नि। किनभने कतैको आन्दोलन सुनियो सुनुवाई भयो। तपाइँहरुको आन्दोलन त भएकै रहनेछ र त काठमाडौंले सुनेनन्। त्यसैले काठमाडौंले कस्तो आन्दोलन खोजेको होत्योबारे सोच्ने हो कि?

थारूवान

दमननाथ ढुंगाना हामीसँग संविधान नभएको होइन। हामी नयाँ राष्ट्र पनि होइनौं। तर यसअघि संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेन। त्यही भएर २०६२-६३ सालको आन्दोलन भएको हो। जुन आन्दोलन माओवादीमा मात्र थिएन। कांग्रेस एमाले पनि सामेल थियो। मधेसी, थारु दलित सबै सहभागी भएको आन्दोलन थियो। भन्ने हो भने सबै आन्दोलनकारी...

थारूवान

मधुकर चौधरी थारु नेपालको कुल जनसंख्याको ६.९ प्रतिशत ओगटेको जाति हो र यो यतिबेला आन्दोलित छ। उसको आन्दोलनले देश तरंगित छ। बिभिन्न अड्कलबाजीहरु भैरहेका छन्। आन्दोलनले एकखालको बिद्रोहको रुप लिएको छ। बिद्रोहलाई कतिपयले आतंकवादको संज्ञा पनि दिइरहेका छन्। सरकार त्यसलाई दबाउनको लागि हात धोएर लागेको छ। यसबारे यहाँ सानो...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले थारु र मधेसीको आन्दोलनलाई वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन्। थारु समुदायको सोमबार इटहरीमा भएको विरोधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिकका अध्यक्ष गच्छदारले ठूला तीन दलका नेतालाई शहीदहरुलाई सम्झेर मधेसमा उठेका मागलाई पूरा गरेर संविधान जारी गर्न आग्रह गरे।

थारूवान

  संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरूको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका हुन्। गच्छदारलाई उद्धृत गर्दै...

थारूवान

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँगै थारु सभासदहरु संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिने भएका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पनि संविधानसभाबाट बाहिरिने भएका हुन्।

थारूवान

तीन दलका शीर्ष नेताहरुको बैठकमा थारुलगायत जनजाति, मुस्लिम र मधेसी आयोग गठन गर्ने सहमति भएको छ। यस्तै थ्रेस होल्ड नराख्ने सहमति भएको एमाले नेता नेपालले जानकारी दिएका छन्। एमाले र कांग्रेसले थ्रेस होल्ड राख्नु पर्ने माग गर्दै आएका थिए भने साना दलहरुले विरोध गर्दै आएका थिए।

थारूवान

  सन्तोष थारु नेपाल बहुजाति, बहुभाषी, बहुसंस्कृति र बहुधार्मिक राज्य हो। लामो सम सम्म एकात्मक राज्य प्रणाली, एक देश, एक भेष, एक भाषा, एक धर्मको नीतीले विविधतायुक्त समाजमा रहेका विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र लिङ्ग, उत्पीडनमा पर्‍यो। जसकारणले दस वर्षे जनयुद्ध, मधेस आन्दोलन, थारु आन्दोलन र विभिन्न आदिवासी...

थारूवान

  सीएन थारु। संघीयताको बहस चलेको आज एक दशकभन्दा बढी भइसके। जातीय स्वशासन तथा साझेदारी शासनको लागि संघीयता चाहिएको जनताले बुझे। सीके लालले यसलाई बहिष्करणमा परेका जनताको अधिकार अर्थात् बहिष्करणविरुद्ध संघीय शासन चाहिएको धारणा बाहिर ल्याए। प्रा. कृष्ण खनाल यस विषयमा निरन्तर कलम चलाइरहे। उहाँको तर्क छ- सामाजिक विविधतालाई...

थारूवान