राजनीति

गच्छदार भने- नाकाबन्दी हाम्रो कारणले होइन, भारतले गरेको हो

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको बताइएको छ।

थारूवान

संविधान कार्यान्वयनका लागि आन्दोलनरत दललाई सहमतिमा ल्याउनैपर्छ। यसका लागि नेताहरु तत्काल ठोस पहल लिनुपर्छ। जहाँसम्म मधेसको चरित्रको कुरा छ बढी राष्ट्रियताप्रति खतरा देखिदै छ। सीमानाकामा अवरोध गर्नु, भारतीय भूमि प्रयोग गरेर सुरक्षाकर्मीमाथि ढुंगामुढा हान्नु, अङ्गीकृतलाई राज्यको प्रमुख पदका लागि योग्य बनाउने जस्ता माग देशको हितमा छैन। लक्की चौधरी तीन...

थारूवान

मधेशी मोर्चाले हुलाकी राजमार्गमा मानव साङ्लो बनाउने भएको छ । हुलाकी राजमार्ग अन्तर्गत पूर्वदेखि पश्चिमसम्म मानव साङ्लो बनाई विश्व रेकर्ड बनाउने मोर्चाको योजना छ ।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले शीर्ष नेतालाई तराईमा आउन चेतावनी दिएका छन्। सेना प्रहरी लगाएर तराईका ४० बढीको ज्यान लिने प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तराई आउन चेतावनी दिएका हुन्।

थारूवान

  चन्दन रौनियार/दुहबी थरुहट/थारुवान संयुक्त संघर्ष समिति सुनसरीको दुहबीमा गरेको क्षेत्रीय समिक्षा कार्यक्रममा अतिथिको रुपमा उपस्थित एमाओवादीका सभासद मानपुर चौधरीलाई मुर्दाबादको नारा लगाई बहिष्कार गरेको छ। थारु समुदायले हक अधिकारकोलागी रोडमा बलिदान दिइरहेको अवस्थामा घोषणा गरेको विभेदकारी संबिधानमा हस्ताक्षर गरेको भन्दै सप्तरीबाट निर्वाचित माओबदीका सभासद मानपुर चौधरीलाई बैठकमा बहिष्कार...

थारूवान

नागरिकताको सबाल र संवैधानिक कार्यकारी पदमा बंसजबाहेकलाई अवसर दिनु हुँदैन। यसमा साथ दिनु भनेको आफ्नो खुट्टामा आफैँ वञ्चरो हान्नु बराबर हो। यो बंसजबाहेक अंगिकृत नागरिकतावालालाई यदि कार्यकारी पद दिने व्यवस्था भए सबभन्दा बढी घाटा थारुलाई हुने निश्चित छ। हेम चौधरी साँच्चिकै हाम्रो आन्दोन पपुलारिस्ट भयो। जे जस्तो भए पनि आन्दोलनको...

थारूवान

काठमाडौं- केन्द्रीय थारु नेताहरु शुक्रबार बिहानै तराई झरेका छन्। शनिबार तराईमा गरिने क्षेत्रीय प्रशिक्षण तथा समीक्षा कार्यक्रमका लागि उनीहरु तराई झरेका हुन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको निर्णयअनुसार शनिबार बिहान ८ बजेदेखि बर्दियाको गुलरिया, नवलपरासी डन्डा, रौतहट र सुनसरीको दुहबीमा विशेष प्रशिक्षण र समीक्षा कार्यक्रम हुँदैछ। कार्यक्रममा आसपास जिल्लाका नेताहरु...

थारूवान

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराई मधेसका आन्दोलनकारीहरुको मागप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।

थारूवान

के थरुहटको मुद्दा सम्बोधन समयमै गरेको भए मधेशमा आगो सल्किन्थ्यो? धेरै सम्भावना छ, त्यो समयको महत्व बुझेको भए मधेशले सम्झौता गर्ने ठाउँ पाउने थियो। तर, त्यसो गरिएन। आन्दोलन चर्किंदै गयो, मारिने मान्छेको संख्या थपिँदै गयो। तर, राज्य र तीन दल संवेदनशील भएनन्। यो रवैयाले थारु, मधेशी समुदायमा यो राज्य...

थारूवान

थरूहट/थारूवान संयुक्त संघर्ष समितिले अान्दाेलनलाइ सशक्तरूपमा अगाडि बढाउने भएकाे छ। माेर्चाले मधेसी माेर्चासँग सहकार्ग गर्न तराइमै गएर माेर्चाका नेताहरूसँग छलफलसमेत गर्ने भएकाे छ। सिंहदरवारमा जारी गाेप्य बैठकले यस्ताे निर्णय गरेकाे सहभागी एक नेताले थारूवानलाइ बताए।

थारूवान