राजनीति

नयाँ वर्ष माघी र थारू आन्दोलन

कृष्णराज सर्वहारी/शत्रुघन चौधरी संविधानमा अधिकारको लागि आन्दोलनरत थरुहट/थारूवान संयुक्त संघर्ष समितिले “मेची महाकाली जनपरिचालन अभियान”को नाउँ दिएर यस बर्ष राष्ट्रिय पर्व माघीलाई आन्दोलनको रूपमा देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। थरुहट/थारूवान मागको विरोधी नेता तथा सरकारमा रहेका मन्त्रीहरुलाई सामाजिक तथा राजनीतिक बहिष्कार गर्दै कालोझण्डा प्रदर्शन गर्दै बिरोध गर्ने संघर्ष...

थारूवान

थरु युवा स्वयंसेवक दस्ताले युवा शक्ति प्रदर्शन गरेको छ। पूर्वनिर्धारि कार्यक्रमअनुसार आज दाङको त्रिपुरा नगरपालिकामा थारु युवाहरु रातो फेटासहित शक्ति प्रदर्शन गरेका हुन्। उनीहरु त्रिपुरा नगरपालिकामा मार्च पास गरेका थिए। मार्स पासपछि कोणसभा भएर कार्यक्रम समापन भएको थियो। थारु आन्दोलनलाई प्रभावकारी बनाउन युवा शक्ति प्रदर्शन गर्नुपरेको थारु युवा स्वयंसेवकका केन्द्रीय...

थारूवान

थारु कल्याणकारिणी सभाले केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै सभाले सिरहाको लहानमा माघ २३ गतेदेखि २५ गतेसम्म तीन दिने भेला आयोजना हुने जानकारी दिएको छ । थारु आन्दोलनलाई प्रभावकारी बनाउन भेला आयोजना गर्नुपरेको सभाका सचिवालय सदस्य राजकुमार लेखीले जानकारी दिए । उनका...

थारूवान

थरु युवा स्वयंसेवक दस्ताले पुस २९ गते युवा शक्ति प्रदर्शन गर्ने भएको छ। दाङमा आयोजित दस्ताको केन्द्रीय संयोजक बैठकले आउँदो बुधबार दाङदेखि कञ्चपुरसम्मका पाँच जिल्लामा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो।

थारूवान

मदन चौधरी- थारुका पुर्खाहरूले माघीलाई एउटा पर्वको रूपमा मात्र मनाउँदै आएका थिए। त्यतिबेलासम्म उनीहरूले ‘यो नै हाम्रो नयाँ वर्ष हो’ भनेर बुझेका थिएनन्। तर, समुदायमा वर्षभरिको समीक्षा, बर्घर फेर्ने प्रचलन, छोराछोरीका लागि वरवधू खोज्ने प्रचलन रहँदै आएको थियो। यसैलाई आधार मानेर माघीलाई नयाँ वर्षको रूपमा मनाउन थालिएको छ। नयाँ...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आन्दोलनकारी नेताहरुमाथि चलाइएको मुद्दा फिर्ता लिन माग गरेका छन् । साथै १३ बुँदे राजनीतिक माग राखेका छन् । प्रधानमन्त्री ओली र थारु आन्दोलनकारी नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा वार्ता भएको थियो । वार्तामा थारु नेताहरुले थारु नेता कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता...

थारूवान

थारु नेता राजकुमार लेखीले तीन दलका शीर्ष नेताहरुका कारण देश २० वर्ष पछाडि धकेलिएको आरोप लगाएका छन् । सप्तरीमा थारु मधेसीको संयुक्त आयोजनामा भएको लाठी जुलुसपछि बोल्दै लेखीले सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालका कारण देश झनझनै पछाडि धकेलिँदै गएको बताए।

थारूवान

राजधानीमा मनाइने थारु माघी महोत्सवको मूल आयोजक समितिमा चर्को मतभेद सिर्जना भएको छ। थारु कल्याणकारिणी सभा उपत्यका समिति र युवा विद्यार्थीहरुबीच मतभेद सिर्जना भएको हो। शनिबार बसेको तयारी बैठकमा यी दुई पक्षबीच झन्डै हात हालाहाल भएको थियो।

थारूवान

सर्वत्र विरोध भएपछि माघी मूल आयोजक समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री ओलीको सट्टा थारु माघी महोत्सवको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने माघी मूल आयोजक समितिले जनाएको छ। शनिबार राजधानीमा बसेको बैठकले राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको निमन्त्रणा दिने निर्णय गरेको हो। यसअघि महोत्सवको प्रमुख अतिथि...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराई सबै जिल्लामा बृहत् विरोध सभा गर्ने भएको छ। शुक्रबार प्रेस विज्ञप्तट्ठ जारी गर्दै पुस २२ गतेदेखि तराईका जिल्लामा विरोध सभा गर्ने जनाएको छ। समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीअनुसार पश्चिमका जिल्ला कञ्चनपुरमा पुस २२ गते, कैलालीमा २३, बर्दियामा २४, बाँकेमा २५, दाङमा २६, कपिलबस्तु...

थारूवान