राजनीति

कार्यवाहक प्रधानमन्त्री गच्छदारले भने- तराईमा २ प्रदेश निर्माण असम्भव

कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाको सहमतिमा नै तीन महिनाभित्र सीमाङकनको विवाद सावाधान गर्ने बताएका छन् । यद्यपी मोर्चाले भने जस्तो तराईमा २ प्रदेश निर्माण असम्भव रहेको वताए ।

थारूवान

लखन चाैधरी/कैलाली अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०१६ को एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । इन्सेक सुदूर पश्चिम संयोजक खडकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला न्यायधिश धनसिंह महरा रहेका थिए । भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मोहन चापागाई रहेका थिए ।

थारूवान

मदन चौधरी–  अरी काहासेन सिरिजल चकियाक पिहि्रया अरी कहासेन सिरिजल चकियाक खुटिया श्रीखोला सिरिजल चकियाक पिहि्रया बिजा बन सिरिजल चकियाक खुटिया विवाहको सिजनसँगै यतिबेला यी हरफहरु पश्चिम थारु गाउँमा गुन्जयमान छन्। विशेषतः थारुको विवाहमा गाइने यो गीत निकै लोकप्रिय मानिन्छ। यसलाई थारु भाषामा ‘माँगर’ भनिन्छ। थारुको विवाह माघ–फागुनमै हुने...

थारूवान

मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन तत्काललाई रोक लगाउने निर्णय गरेको छ। मलेसियाका लागि कति कामदार आवश्यक छ भन्ने निक्र्यौल नहुन्जेलसम्म स्रोत मुलुकबाट कामदार नलिने मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार घोषणा गरेका हुन्।

थारूवान

थरुहट तराई पार्टी नेपालले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। बर्दियाको जोतपुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले वैशाख १७ र १८ गते नवलपँसीमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। पार्टीले फागुन मसान्तसम्म गाउँ/नगर समितिको अधिवेशन, चैत १५ गतेभित्र क्षेत्रीय अधिवेशन र चैत मसान्तसम्म जिल्ला असधवेशन गरिसक्नुपर्ने अध्यक्ष भानुराम थारुद्वारा...

थारूवान

  मनोज थारु। तराईको समथर भूभागमा हजारौँ वर्षदेखि बस्दै आएका आदिवासी अर्थात् मूलबासी थारू सामुदाय हुन्। आफ्नो छुट्टै भाषा, साँस्कृति, रहनसहन रीतिरिवाजसँगै मलेरियासँग जुध्ने क्षमता रहेको तराईका उत्तराधिकारी थारू हुन् भनी प्रसिद्ध साहित्यकार ब्रायन हुडसनले लेखेका छन्। जुन कुरालाई नकार्न सकिँदैन।

थारूवान

इन्दु थारु भ्यालेनटाइन डे प्रेम गर्नेहरुको दिन। धेरैलाई खुसी अनि धेरैलाई आशु दिने दिन। धेरैलाई प्रेम सम्बन्धमा बाँध्ने अनि धेरैको प्रेम बिछोड हुने दिन पनि सायद। हुन त प्रेम सम्बन्धमा बाँधिन वा बिछोड हुनका लागि भ्यालेनटाइन कुरिरहन पर्दैन, देउसी भैलो खेल्नलाई तिहारै कुरेजसरी। प्रेमीहरुका लागि कुनै समय हुँदैन, कुनै...

थारूवान

एथ्लेटिक्स खेलाडी केसरी चौधरीले जारी दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी छन् । महिलातर्फको ट्रिपल जम्मा उनले कास्य जितेकी हुन् ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस), प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले अबको आन्दोलन सिंहदरबार हल्लाउने खालको हुने बताएका छन्। उनले अबको आन्दोलनले सरकार पनि ढल्ने र सारा एकाधिकारको पनि पतन हुने बताए। तीन दिने सभाको केन्द्रीय प्रशिक्षण सभाको निर्णय सार्वजनिक गर्न लहानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने- ‘अब हामीले लाखौं...

थारूवान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका...

थारूवान