राजनीति

स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’

लखन चौधरी/धनगढी। कैलाली जिल्लास्थित आदिवासी थारू सम्बद्ध विभिन्न संघ–संस्थाहरुले स्थानीय स्तरमै सिकलसेल एनिमिया प्ररिक्षण गर्ने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन तत्काल उपलब्ध गराउँनु पर्ने माग गर्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

थारूवान

थरुहटथारुवान आन्दोलनको क्रममा टीकापुर घटना घटाएको अभियोगमा जेल चलान गरिएका कैदीबन्दीहरुका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री राजकुमार लेखीले थारुको आन्दोलन जारी रहेको बताएका छन् ।

थारूवान

फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ आज गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार पहिलो चरणको पोलिग्राफ आज हुनेछ।

थारूवान

सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ ।

थारूवान

मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो । मैले मनिषाको हत्या गरेको होइन । हो, म बिहीबार राति मनिषाको घर गएको थिएँ । मलाई मनिषाले बोलाएकी थिई । मलाई मेरो मोटरसाइकलमा साथी निर्मल रायमाझीले उसको घरनजिकै छोडिदिएको थियो ।

थारूवान

थरुहट संघर्ष समितिले आन्दोलन परिचालन समिति थरुहट थारुवान संघर्ष समितिका कारण थारु आन्दोलन कमजोर बन्दै गएको भन्दै ज्ञापन पत्र बुझाएको छ। सीताराम चौधरी नेतृत्वको टोलीले शनिबार आन्दोलन परिचालन समितिका सदस्य प्रेमीलाल चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। पत्रमा उनीहरुलाई हटाएकोप्रति सार्वजनिक माफी माग्न तीन दिने अल्टिमेटम पनि दिइएको छ।

थारूवान

सांसदहरुले कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेका छन् । थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले अधिकार माग्दा कैलालीको टीकापुर घटनामा सरकारले दमन गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरिन् । संसद बैठकमा सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ...

थारूवान

कारी महतो/चितवन। शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनको आयोजनामा आजदेखि चितवनको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत नारायणी नगरपालिकाको मेघौलीमा दिगो कृषिका लागि बायोडायनामिक (अर्गानिक) खेती तालिम सुरु भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का माननीय रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा पाँच दिनसम्म चल्ने उक्त तालिम जेठ १३...

थारूवान

लखन चौधरी/कैलाली। तराईमा छुट्टै प्रदेशको माग राखी आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन कैलालीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। दुई आन्दोलनरत पक्षले संयुक्तरुपमा धनगढीमा पत्रकार सम्मेलन गरी आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

थारूवान