राजनीति

‘थारुलाई रौं पनि दिन्न’ भन्ने शेरबहादुर देउवासँग प्रतिवाद गरेँ : बाबुराम भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले थारु समुदायले उठाएको माग र आन्दोलन जायज रहेको बताएका छन्। धनगढीमा थारु बुद्धिजिवीहरुसँगको छलफलमा उनले संविधान संशोधन गर्दै सीमांकन मिलाउन अझै बाँकी रहेको उल्लेख गरे। खास गरेर, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र पहाडी जिल्लामा सीमाङ्कनको टुङ्गो नलागेको भन्दै उनले थारु...

थारूवान

नेकपा एमालेका लुम्बिनी अञ्चल ईन्चार्ज एवँ नवलपरासी क्षेत्र नंं. ४ का सांसद वैजनाथ चौधरीले आफ्नो क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन्। शुक्रबार क्षेत्र न. ४ का रामग्राम नगरपालिका, सुनवल नगरपालिका, हकुई, शुक्रौली, बन्जरिया, अमरौट लगायतका गाविसमा बाढीबाट भएको क्षति र प्रभावित परिवारसँग भेटघाट गरी शनिबार सांसद चौधरीले...

थारूवान

थरुहट तराई पार्टी नेपालको संगठन बिस्तार तथा प्रशिक्षण महाकाली-मेची अभियानअन्तर्गत शनिबार बर्दिया क्षेत्र नं. १ मा प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। 

थारूवान

अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ ।

थारूवान

नयाँ संविधानप्रति बिमति जनाउँदै लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनको सरकारमा जानसक्ने संकेत गरेको छ। आफना माग सम्बोधन नभएसम्म सरकारमा नजाने पूर्ववर्त निर्णयमा पुर्नविचार गर्दै गठबन्धनले कांग्रेस र माओवादी केन्द्रले संविधान संसोधनका लागि लिखितरुपमा प्रतिबद्धता जनाएमा सरकारमा जानसक्ने भन्दै तयारी सुरु गरेको हो। त्यसबारे...

थारूवान

मधेसी मोर्चासहितको संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको गठवन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको छ ।

थारूवान

नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सबै दलसँग कुराकानी अघि बढाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले एमाले, मधेसवादी दललगायत सबैसँग सहमतीय सरकारमा सहभागी हुन आह्वानसहित भेटघाट थाल्ने निर्णय गरेको हो ।

थारूवान

नेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ । प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको बताएको छ ।

थारूवान

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको बैठकमा धारणा राख्दै मोदीले छानविन नगरीकन टुंगोमा नपुगिने देखिएको बताएका हुन्। शुक्रबार काठमाडौं विश्वविद्यालयसँगको छलफलमा आएको कुरा र मंगलबार अख्तियारका कर्मचारीको दिएको जवाफ फरक–फरक भएकाले छानविन...

थारूवान

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल चलिरहेको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।

थारूवान