राजनीति

थारु शहिद गाउँका घर भत्काउने सरकारको ३५ दिने अल्टिमेटम

कारी महतो/ चितवन थरुहट आन्दोलनका शहिद कमल चौधरीका गाउँ सिसुवारका केही थारुहरुका पक्की घर भत्काउनका लागि रत्ननगर नगरपालिकाले ३५ दिने धम्कीपूर्ण सूचना निकालेको छ। रत्ननगर नगरपालिका वडा नं. १७ का अनिल महतो, कृष्ण महतो र झलक महतोका घर सूचना निकालेको मितिले ३५ दिनभित्र उक्त पक्की घरहरु भत्काउनका लागि सूचना...

थारूवान

कारी महतो/चितवन चितवन जिल्लाको स्थानीय तहको पुनर्संरचना बारे छुट्टै खाकासहित थारु कल्याणकारिणी सभा (थाकस)ले चितवन जिल्ला विकास समिति अन्तर्गत बनेको स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिलाई ज्ञापन पत्र बुझाएको छ।

थारूवान

थरुहट तराई पार्टी नेपालले कपिलवस्तुको विभिन्न स्थानमा प्रशिक्षण भेला आयोजना गरेको छ। मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको भृकुटी नगरपालिकाको बुद्धभूमि क्याम्पस बरकुलपुर र शिवराज नगरपालिका करहिया स्कुलमा प्रशिक्षण आयोजना सम्पन्न भएको छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाए। 

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा माओवादी (केन्द्र)ले मन्त्रीहरुको नाम टुंगो लगाएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

थारूवान

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले फेसबुक चलाएर अधिकार सुनिश्चित हुने बताएकी छन् । उनले सत्य कुरा तीतो हुने बताउँदै फेसबुकमा हल्ला गरेर थारु अधिकार सुनिश्चत नहुने बताएकी हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीवासीलाई भोटको सट्टा जाँडरक्सी छोड्न आग्रह गरेका छन् । उनले जाँडरक्सीले जीवन नै बर्बाद गर्ने भएकाले छोड्न आग्रह गरेका हुन् ।

थारूवान

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्।

थारूवान

कारी महतो/चितवन चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवै खाका थारु समुदायबाट अस्वीकृत भएको छ। भरतपुरमा भएको ‘स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था’ विषयक कार्यशालामा उक्त निश्कर्ष निकालिएको हो। संविधानको धारा ५६ को उपधारा ४ अनुसार गाउँपालिका, नगरपालिका तथा उपधारा ५ अनुसार...

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदबाट संविधान संशोधन नभए खारेजीको लागि अर्को आन्दोलनमा होमिने चेतावनी दिएका छन्। पार्टीको २ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै शुक्रबार जनकपुरमा उनले शान्ति र स्थायित्वको लागि संविधान संशोधनको विकल्प नरहेको ठोकुवा गरे।

थारूवान