प्रवास

मालिकको जुठो थालमा खानुपर्ने!

काठमाडौँको भीमसेनगोलामा रहेको शाह म्यानपावरमा ९५ हजार रुपियाँ तिरेर म साउदी अरब पुगेको थिएँ, ड्राइभरको काम गर्न। सन् २००७ मा मैले मुलुक छाडेको थिएँ। त्यहाँ रहेको एसीसी कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गरेर गएको थिएँ। तर, साउदी अरब पुगेपछि भनेको कम्पनीमा काम गर्न पाइएन। आठ सय रियाल तलब दिने भनिए पनि...

थारूवान

डी. विनोद- ताप्लेजुङकी सिर्जना पाण्डे वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन्। घरेलु कामदार भएर काम गर्न उनी कतार जान लागेकी हुन्। व्यक्तिगत भिसामा कतार जान लागेकी उनलाई सरकारले लागू गरेको उमेर हदबारे त्यति जानकारी छैन। ‘सुनेकी छु, तर श्रम स्वीकृतिका लागि अहिलेसम्म केही पनि भनेको छैन। म प्रक्रियामा...

थारूवान

डी. विनोद- मलेसियाको शाहलमस्थित एक मेटल कम्पनीमा कार्यरत सुनसरीका पदम अधिकारी कम्पनीले न्यूनतम तलब बढाउने कुराले दंग थिए। नौ सय रिंगिट न्यूनतम तलब हुने भएपछि उनी फुर्किए र साथीहरूसँग आफ्ना अनुभव पनि साटे। त्यतिमात्र होइन, फोन गरेर घरपरिवारलाई पनि यो शुभ खबर सुनाए। तर, कम्पनीले तलब बढाएर अन्य सुविधा...

थारूवान

डी. विनोद- वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेका सुनसरीका काशीराज पौडेल म्यानपावरमार्फत श्रम सम्झौता बुझेरमात्र जाने तरखरमा छन्। कतारमा रहेका साथी र अन्य आफन्तले भिसा पठाउने भन्दा पनि उनले व्यक्तिगत भिसामा जाने रहर गरेनन्। ‘व्यक्तिगत भिसामा जानु जोखिम भएर नै म संस्थागत रूपमा जान लागेको हुँ,’ उनले भने, ‘तर,...

थारूवान

मलेसियाली सरकारले आप्रवासी कामदार स्वयंले लेबी बुझाउनुपर्ने निर्णय गरेपछि त्यहाँ कार्यरत नेपाली कामदारले खाइपाई आएको सुविधा मासिक साढे ४ हजार रुपैयाँसम्म कटौती हुने भएको छ। मलेसियाले बुधबार गरेको नयाँ निर्णयसँगै वार्षिक प्रतिनेपाली कामदारको बढीमा ५२ हजार रुपैयाँ काटिनेछ। मलेसियामा ४ लाखभन्दा बढी नेपाली कामदार छन्। यही आँकडालाई आधार मान्दा रेमिटेन्सका...

थारूवान

डी. विनोद- वैदेशिक रोजगारीका ठग र दलालहरूले अहिले फरक ढंगले पैसा कमाउने बाटो बनाइरहेका छन्। वैदेशिक रोजगारीका ठगी र एजेन्टको बिगबिगीविरुद्ध कानुनी उपचारका घटना बढ्न थालेपछि उनीहरूले फरक किसिमले ठगी धन्दा चलाउन थालेका छन्। २०६४ सालमा नेपाली महिला पनि वैदेशिक रोजगारीमा जाने प्रावधानमा सरकार खुकुलो बनेपछि अहिले नेपाली महिला खाडीलगायत मुलुकमा...

थारूवान

डी. विनोद- पैसा कमाएर परिवारलाई सुख दिने सपनाले संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दार्चुलाका अमरबहादुर बम झन्डै १० वर्षदेखि दुबई जेलमा छन्। भारतीय नागरिकको हत्यामा संलग्न भएको अभियोगमा उनले मृत्युदण्डको सजाय पाएका थिए। उनको ज्यान जोगाउने अभियानका लागि परिवार अहिले पनि हारगुहार गरिरहेको छ।

थारूवान

हङकङ- अङ्ग्रेजी नयाँ वर्षको दिन अष्ट्रेलियन-चिनियाँ युवतीलाई बलत्कार गर्ने हङकङका सञ्जीव गुरुङ चार वर्ष नौ महिनाका लागि जेल गएका छन्। हङकङको प्रसिद्ध रात्रिकालीन सेन्टर लनक्वाइफोङमा २० वर्षकी युवतीलाई बलत्कार गरेको दोषमा उच्च न्यायालयले २८ वर्षीय गुरुङलाई जेल चलान गरेको हो।

थारूवान

काठमाडौं- १८ वर्ष उमेर पुगेका गोरखा सैनिकका सबै सन्तानले बेलायतको आवासीय भिसा पाउने भएका छन्। यस्तो भिसा नदिने निर्णयविरुद्ध परेको रिटमा विजय पाएको गेसोले जनाएको छ। यसअघि १८ वर्षमुनिकालाई मात्र आवासीय भिसा दिने गरिन्थ्यो। ‘हो एण्ड को सोलीसिटर्स ल फर्म’ले हालेको मुद्दामा गोरखाहरुले ऐतिहासिक विजय हासिल भएको छ,’ सोमबार गेसोद्वारा जारी...

थारूवान

डी. विनोद- खाडीका विभिन्न मुलुक नेपाली श्रमशक्तिका लागि रोजगारीको गतिलो गन्तव्य बनेका छन्। कतार, साउदी अरेबिया, कुवेत, युएईसँगै बहराइन र ओमानमा पनि नेपाली कामदार जाने क्रम बढेको छ। दूतावास नभए पनि ओमान अहिले राम्रो गन्तव्य भएको छ। कम लगानीमा जान सकिने र राम्रो आम्दानी हुने भएकाले नेपाली युवायुवती ओमान...

थारूवान