पर्यटन

थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने

थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाद्वारा माघ १ गते टुडिखेलमा आयोजना हुने दुई दिने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालको टुंगो लागिसकेको मूल आयोजनक समितिले जनाएको छ।

थारूवान

थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र...

थारूवान

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ ।

थारूवान

सेल्फीकली र बिजुलीकली नयाँ छिन् । हात्ती महोत्सवमा उनीहरुको पहिलो प्रवेश हो । पवनकलीसहित पुनम, एलिसा, पुष्पा, लक्ष्मी, व्यूटी र समृद्धिकली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका पहिलो सहभागी बन्दैछिन् । विगत एक महिनादेखि तालिम दिइएकाले उनीहरु हात्तीपोलोका लागि खारिएका छन् ।

थारूवान

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ। महोत्सवको स्टेयरिङ कमिटीको शुक्रबार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ।

थारूवान

कारी महतो थारु/खैरहनी विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने भएको छ। यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा...

थारूवान

थारु जीवनशैली, संस्कृति र आत्मिय व्यवहारका कारण नयाँ गाउँ सामुदायिक होमस्टे चम्किँदै छ। बाँकेको महादेवपुरी गाविस–६ का १० घरमा होमस्टे सुविधा छ। जहाँ एकै रात २० जना बास बस्न सक्छन्। कोहलपुरबाट ११ किलोमिटर पूर्व, महेन्द्र राजमार्गबाट २५ मिटर भित्र पर्छ नयाँ गाउँ। बाँके निकुञ्ज नजिकै भएकाले त्यहाँ बसेर हात्ती...

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मीक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा मन्दिरमा सामूहिकरुपमा मनाइने लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सव २०७३ को आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।

थारूवान

राजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय १ सदस्यीय ‘माघी महोत्सव-२०७३ मूल आयोजक समिति’ गठन गरेको छ। जसमा २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। बैठकले महोत्सव भब्यसभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति...

थारूवान

लखन चौधरी/कैलाली। कैलालीको घोरीघोरा मन्दिर परिसरमा वर्षेनि आयोजना हुँदै आएको लवांगी पूजा तथा घोरीघोरा महोत्सवको तयारी तीब्र पारिएको छ। लवांगी पूजा तथा घोरीघोरा महोत्सव व्यवस्थापन समितिको आयोजनामा मंसिर १७ देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको हो।

थारूवान
1 7 8 9 10 11 15