पर्यटन

होलिका दहन गरेर राजधानीबासी थारुले मनाए होली

राजधानीमा बस्ने थारुहरु फागु पुर्णिमाको अवसरमा होलिका दहन गरेका छन्। राजधानीको कीर्तिपुरमा ‘कला संस्कार रंगिन होली मनाई, अपन पुर्ख्यौली थारु पहिचान संस्कृती बचाई’ नारा दिएर बर्दियाली थारु विकास मञ्च, चम्पन साँस्कृतिक समूह, निसराउ बचत समूहलगायतको पहलमा होलिका दहन गरिएको हो।

थारूवान

लखन चौधरी। पृष्ठभूमी– अन्य समुदाय जस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात ढुरहेरी÷होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद...

थारूवान

कारी महतो/चितवन। चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरीको हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई फगुवा...

थारूवान

कारी महतो, चितवन। चितवनमा ऐतिहासिक रुपमा प्रथम फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ। २०७३ फागुन २७ र २८ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. १७ सिसुवार (सौराहा)को चौरमा सम्पूर्ण थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरिने महोत्सवका सदस्य सचिव शिवनारायण चौधरीले बताए। थारु समुदायको...

थारूवान

थारु संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उदय भएको चम्पन साँस्कृतिक समूहको माग बढेको छ। थारु झाँकी, थारुहरुको लोक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने समूहको रुपमा स्थापित भएको चम्पनको माग राजधानीमा बढ्दो छ। त्यसो त अघिल्लो वर्ष यही समूहले चितवनको खिचरा महोत्सवमा आफ्नो कला प्रस्तुत गरेको थियो। राजधानीमा हुने थारुहरुको माघी,...

थारूवान

थारु पत्रकार संघ नेपालको  सुनसरीका शाखाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघको १०‍औं अधिवेशनबाट प्रादेशिक र केन्द्रीय पार्सदमा विजयी भएका छन्। शाखाका अध्यक्ष कुलदीप चौधरी, निशान चौधरी, सुकदेव चौधरी, गवन चौधरी प्रादेशिक पार्सदमा विजयी भएका छन्। त्यस्तै सुनिल चौधरी जिल्ला सदस्य र ममता चौधरी केन्द्रीय पार्सदमा विजयी भएका हुन्। 

थारूवान

मानबहादुर चौधरी/बर्दिया। थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को माघ १५ गते बर्दियाको नारायणपुरमा भएको दोस्रो केन्द्रीय सम्मेलनले बर्तमान संघीय राज्य ब्यवस्थामा थारू बहुल क्षेत्रमा थारू भाषालाई सरकारी काम काजमा प्रयोग गर्न मान्यता दिन पहल गर्ने निर्णय गरेको छ ।

थारूवान

थारु थारुबीच पूर्वीया र पश्चिमी भनेर द्वन्द्व चलिरहेका बेला सुनसरीको एक टोली आफ्नो सँस्कृति र पहिचान झल्काउन पश्चिमी थारु गाउँ पुगे। हालसालै दाङको चखौरामा आयोजित महोत्सवमा मोरङ र सुनसरीको एक संयुक्त टोलीले आफ्नो सँस्कृति दङ्गाली थारु गाउँमा पस्किएको हो। जसको संयोजन विवेकशील थारु युवा समूहले गरेको थियो।

थारूवान

अविनाश चौधरी/कैलाली। गतवर्ष भारतले लगाएको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षको पर्यटन व्यवसाय यसवर्ष सिजनमा पनि खासै चल्न सकेको छैन । विश्वकै सबैभन्दा ठूलो बाह्रासिङ्गाको झुन्ड रहेको कञ्चनपुर स्थित शुक्लफाँटामा सिजनको बेला पनि पर्यटक आगमन निकै कम रहेको छ ।

थारूवान

चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल पोसाकमा हिँड्थिन्, तर यो पटक उनको पोसाक फेरिएको छ ।

थारूवान
1 5 6 7 8 9 15