पर्यटन

जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता

कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...

थारूवान

दिल बहादुर चौधरी। धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको बिरुद्ध हुन्छ । धर्मबारे जानकारी लिंदालिंदै खोजी गर्दागर्दै धेरै धर्मबेत्ताहरु धर्तीलाई छाडेर गइसके, एक बनाउन सकेनन् । यतिबेला सबै धर्ममा मानवता सब भन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा...

थारूवान

यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्‍यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर...

थारूवान

अशोक थारु। कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो...

थारूवान

छैटाैं खिचरा महोत्सव’ पुस २८ देखि माघ ७ सम्म हुने थारु समुदायको महान् चाड खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्दै आइरहेको ‘खिचरा महोत्सव’ यसवर्ष पनि दश दिन आयोजना हुने भएको छ ।

थारूवान

गणेश चौधरी/टीकापुर टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे । ‘माछा मार्न मजा लाग्छ । गाउँका साथीसंगी सबै हुँदा त झन् रमाइलो, मेला नै...

थारूवान

सहदेव चौधरी।काठमाडौं। पूर्वका थारु समुदायले भदौ महिनाको पहिलो आइतबार ‘रैब पर्व’ मनाउँदैछन्।तिथि अनुसार भदौ महिनाको १ गते आइतवारलाई थारु भाषामा ‘रैबदिन’ वा रैब पर्व भन्‍ने गरिन्छ। उक्त दिन घरमा दही,दूध, चिउरा,चिनी, जेरी,फलफुल लगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ। तर नुन, तेल, माछा, मासु खान मनाही गरिएको हुन्छ।

थारूवान

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

थारूवान

दिल बहादुर चोधरी। कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन्...

थारूवान

पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले आज धुमधामका साथ तीज पर्व मनाइरहेका छन् ।

थारूवान