पर्यटन

नाचसहित टीका थाप्न थारु समुदाय वडघरमा

कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् । पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ । टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा...

थारूवान

लक्की चौधरी। सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई...

थारूवान

कपिलवस्तु- चिनियाँ राजदूत ऊ चुन्थाई सहित चिनियाँ विशिष्ट व्यक्तिको एक टोलीले आज कपिलवस्तुका पुरातात्विक स्थलको अवलोकन गरेको छ । सो टोलीमा अल चाइना बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष झकाङ सहित सात जना सहभागी थिए। उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र...

थारूवान

सिर्जना चौधरी। सबै पर्वहरुको आफ्नै किम्बदन्ती भएजस्तै दशैंको पनि आफ्नै किम्बदन्ती छ । हिन्दू धर्मअनुसार महिषासुरमाथि दुर्गाको विजय, रावणमाथि श्रीरामको विजय वा खराबमाथि असलको विजय भएकाले यसलाई विजया दशमी पनि भनिन्छ। सामान्यत दशैँ असत्यमाथि सत्यको विजयका रुपमा बिश्वास गरिँदै आएको छ ।

थारूवान

सीएन थारु। “वैकल्पिक विचारको सिर्जनात्मक प्रयोग गर्दै औपनिवेशिक मनोविज्ञानबाट र राजनीतिबाट मुक्त होऔं ।” सन्दर्भ दशहराको तर असुर उपरको जीत अथवा विजयको खुशीयालीले समाजलाई विभाजन गरेको परम्परा जोगाउन नै धर्म निरपेक्ष राज्यले समेत एक हप्ता विदा दिएको छ । विद्यालय लगायत शैक्षिक संस्था त एक महिनाको लामो विदा दिएर...

थारूवान

दसैंलाई थारूहरूले कुलदेवतालाई नयाँ अन्न (धान) को ढिक्री तथा कुखुराको बलि चढाउने र पितृलाई सम्झने पर्वका रूपमा मनाउँदै आएका छन् । दहित, टेर्रालगायत थरका थारूमा दसैंको श्राद्ध गर्ने चलन छ । अरू थरका थारूले भने नवमीको बिहान पितृ सम्झने गर्छन् । दसैंको टीकाको दिन चामलको पिठोको टीका बनाएर सेताम्मै...

थारूवान

हिन्दूहरुको घरआँगनमा बडादसैं आएलगत्तै मिथिलाञ्चल क्षेत्रमा झिझिया नृत्यले धुम मच्चाएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दसैँको अवधिभरि नै रातिको समयमा झिझियाका लोकगीतले रौनक बढाएको छ । रातिको समयमा गाउँको चौवटियामा महिलाले समूह बनाएर नाचगान गर्दै झिझिया नृत्यमा रमाइलो गरेसँगै तराई क्षेत्रमा यस नृत्यको महत्व नै बेग्लै रहेको...

थारूवान

कारी महतो। थारु समुदाय सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको एउटा समुदाय हो। थारु जातिले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन्। हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ। ती चाडपर्वहरुमध्ये ‘यमोसा’ (पितृ औंसी) पर्व पनि एक हो। ‘यमोसा वा यम्वासा’ चितवन जिल्ला र नवलपुर क्षेत्रका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड...

थारूवान

दशैं नजिकिँदै जाँदा कञ्चनपुरका थारु बस्तीमा ‘सखिया नाच’को रौनकता छाएको छ । कृष्णजन्माष्टीको दोस्रो दिनदेखि सुरु हुने सखिया नाच दसँैंको अन्तिम दिनसम्म हुने गर्दछ । कञ्चनपुर कृष्णपुरका मुक्त कमैया शिविरका भलमन्सा तुलसीराम चौधरीले यहाँ हरेक दिन साँझ सखिया नाच हुने गरेको बताउनुहुन्छ । 

थारूवान

राजधानीमा बस्ने थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। जितिया पर्वको अवसरमा थारु महिला सभा र थारु महिला समाजले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय जितिया पर्व महोत्सवमा थारुसँग सम्बन्धित विभिन्न नाचगान प्रस्तुत गरिएको थियो।

थारूवान
1 9 10 11 12 13 15