देश

थाकस उपमहामन्त्री मीनराज चौधरीको स्पष्टीकरण विवाद, कसको दबाबमा काटियो पत्र?

थारु कल्याणकारिणी सभा (थाकस)को अनुशासन तथा जाँचबुझ समितिले उपमहामन्त्री मीनराज चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। मानबहादुर चौधरीको संयोजकत्वमा एक महिना अगाडि गठित समितिमा नेमनारायण सिंह थारु र रामराज चौधरी सदस्य छन्।

थारूवान

कञ्चनपुरको बेलाैरीमा निर्माणाधीन थारु छात्रावासमा युवाहरूले श्रमदान गरेका छन्। आफ्नो समुदायको लागि निर्मण भइरहेको छात्रावासको लागि बेलाैरीका थारू युवाहरूले श्रमदान गरेका हुन्।

थारूवान

ठाकुर सिंह थारु/नेपालगन्ज। कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ ।

थारूवान

चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी...

थारूवान

सुखलीदेवी चौधरी। मलाई थाहै थिएन, छोरा माओवादी भइसकेको रहेछ । घर आउँथ्यो, खाना हतारमा खान्थ्यो । हाम्रो नजिक गाँउको जमिन्दारलाई कारबाही गरेपछि बिहानदेखि पुलिस आउन थाले । छोरा कहाँ छ भनेर सोध्नथाले । म चाहिँ मेरो छोरा धनगढी छ भन्थे । अनि घर तलास गरे । भान्सामा छिरे ।...

थारूवान

थारु लोककथामा आधारित नाटक हिट्‍वा काठमाडौंमा मञ्चन गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक सर्वनाम थिएटरमा मञ्चन गरिएको थियो। नाटकलाई दुई सयभन्दा बढी दर्शकले हेरेका थिए। सुशील चौधरीले लेखेको नाटकलाई झकेन विसीले निर्देशन गरेका छन्। नाटकलाई शान्तिका लागि युवा सञ्जाल र सैडान नाट्य समूह राजापुरले निर्माण गरेका...

थारूवान

चितवन। थारु पत्रका संघ चितवन शाखाको कचहेरी आज शनिबार नारायणगढस्थित होटल ह्याप्पी होममा सम्पन्न भएको छ । गतवर्ष असोजमा दाङमा भएको केन्द्रीय भेलाबाट पाँचौ महाधिवेशन चितवन जिल्लामा आयोजना गर्ने निर्णय भएकोले उक्त महाधिवेशनको तयारी बारे चितवन शाखाले कचहेरी आयोजना गरेको हो ।

थारूवान

बिहीबार राति ८ बजेको समयमा आएको तीव्र गतिको आँधी हुरीले कैलालीसहित सुदूरपश्चिमको अवस्था तहसनहस भई जनजीवन प्रभावित बनेको छ ।

थारूवान

जोताहा किसान र जग्गाधनीबीच अँधिया र तिक्कुर (दुई भाग जोताहा र एक भाग किसान) ले लिनेदिने विवादले अन्न भण्डार मानिने राजापुर क्षेत्रको हजारौं बिघा खेत बाँझै रहने संकेत देखिएको छ । गएका वर्षहरूमा यो समयमा किसान बीउ राख्ने चटारोमा हुने भए पनि अहिलेसम्म सुनसान छ । विवादले जोत्ने र बीउ छर्ने...

थारूवान

कम्लरीले स्थापना गरेका सहकारी संस्था लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित लावाजुनी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ ।

थारूवान