देश

जनजाति महासंघको दबाबमूलक अभियानमा थाकसले सहयोग गर्ने

लक्की चौधरी, काठमाडौं- आदिबासी जनजातिहरुको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघले ‘पहिचानसहितको संघीयता र संघीयतासहितको नयाँ संविधान’ निर्धारित समयभित्र निर्माणकालागि मंसिर ४ गतेदेखि दबाबमूलक अभियान सुरु गर्ने भएको छ। महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पूर्वनिर्धारित दबाबमूलक कार्यक्रमलाई मंसिर ४ गतेदेखि प्रभावकारीरुपमा अगाडि बढाउने तयारी भएको जानकारी दिए। राज्यबाट सदियौंदेखि चेपुवामा परेका आदिबासी...

थारूवान

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ नेतृत्वमाथि पद्मरत्न तुलाधर नेतृत्वको जातीय आन्दोलनमा निःशर्त सहभागी हुन दबाब परेको छ । महासंघको मूल नेतृत्व र केही जातीय संगठनहरुले भने महासंघलाई बाइपास गरेर हुन लागेको आन्दोलन घोषणाप्रति असन्तुष्टि जनाएका छन् । जनजाति महासंघमा आबद्ध जातीय संस्थाका प्रतिनिधिहरुसँग शनिवार भएको छलफलमा दुईथरी धारणा आएपछि महासंघले...

थारूवान

संवाद समितिको वैठकमा कांग्रेस एमाले सहितका दलहरुले झैं राष्ट्रिय जनमोर्चाले पनि बेग्लै अवधारणा पेस गरेको छ। आज बसेको संवाद समितिको वैठकमा राजमोको तर्फबाट चित्रबहादुर केसीले संघीयता चाहिँदैन भन्दै संघीयताबारे अहिलेसम्म आएका सबै प्रस्ताव खारेज हुनुपर्ने मागका साथ अवधारणा पेस गरेका हुन्। उनको प्रस्तावमा भनिएको छ, संवैधानिक, ‘राजनीतिक संवाद तथा सहमति...

थारूवान

काठमाडौं- एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चामा संलग्न भएर संविधान लेखन प्रक्रिया अवरुद्ध पारेको भन्दै तराई–मधेसकेन्द्रित दलका शीर्ष नेतृत्वको आलोचना सुरु भएको छ। ‘पहिचानसहितको संघीयता’ का नाममा संघीय गणतान्त्रिक मोर्चामा आबद्ध तराई–मधेसकेन्द्रित दलका दोस्रो तहका नेताहरू माओवादीसँगको मोर्चाबन्दीको विपक्षमा खुल्न थालेका छन्।

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालले नेपाली कांग्रेस र एमालेले ल्याएको साझा अवधारणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी अध्यक्ष भानुराम थारुले प्रेज विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘संघीय नयाँ नेपालको राज्य पुनःसंरचनाको सम्बन्धमा सत्तारुढ नेपाली कांग्रेस र एमाले पार्टीले संविधानसभामा मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप,  निर्वाचन र न्याय...

थारूवान

नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले थारुहरु मधेसीसँग मिल्नुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभाले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले थारुहरु पनि मधेसीसँगै मिल्नुपर्ने बताएका हुन्। उनले पहाडका नेताहरुले थारुहरुको मर्म नबुझेको भन्दै मधेसीसँग मिल्नुपर्ने बताए। ‘पहाडका आदिवासी जनातजिहरु, पहाडका नेताहरु, पहाडका अधिकारकार्कीहरु थारुका मर्म बुझ्दैनन्,’ नाइटिङ्गेल स्कुलका प्रिन्सिपल समेत...

थारूवान

दाङ- थारु विद्यार्थी समाज जिल्ला कार्यसमिति दाङको अधिवेशन मंसिर २० गते हुने भएको छ। घोराहीमा बसेको कार्यसमिति बैठकले मंसिर २० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा बसेको बैठकमा ६औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दाङमा पनि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

थारूवान

कमला चौधरी– थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशसहित थरुहट राज्यको ग्यारेन्टी गर्न माग गरेको छ । नेपालमा सदियौदेखि तराईमा बसोबास गर्दै आइरहेका थारु समुदायको पहिचान मेटाउन मधेशको नाममा चलखेल भइरहेको भन्दै आफुहरुलाई कुनै पनि हालतमा थरुहट प्रदेश चाहिने सभाले जनाएको छ ।

थारूवान

काठमाडौं- प्रमुख राजनीतिक दलका नेताले सहमतिमा नै आगामी माघ ८ गतेभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुने प्रतिबद्धता जनाएका छन्। एकीकृत नेकपा (माओवादी)समेतको २२ दलीय मोर्चाले दसैं, तिहार, नेपाल संवत्, छठलगायत विभिन्न राष्ट्रिय पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेताले सहमतिमा नै संविधान लेखन...

थारूवान

सन्तोष दहित, दाङ- थारु बुद्धिजीबी तथा राजीनीतिक विश्लेषक सोगतविर चौधरीले नाममात्रको संघीयता काम नभएको बताएका छन्। दाङको तुलसीपुरमा थारु आदिवासी गैरसरकारी संस्थाले अयोजना गरेको संघीयता/प्रादेशिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिचान र अधिकारसहितको संघीयता बनेमात्र संघीयताको काम भएको बताए। उनले भने, ‘देशमा लोकतन्त्र आइसकेको छ, तर अझै पनि नेपालका लाखौं...

थारूवान