देश

मधेसी मोर्चामा चर्को विवाद, राजेन्द्र महतोको पार्टीले गर्‍यो छुट्टै आन्दोलनको घोषणा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद देखिएको छ। लामो समयदेखि मधेसीको अधिकारको लागि भन्दै तराई मधेसमा जारी आन्दोलन निश्कर्षमा नपुग्दै मोर्चामा तीब्र विवाद देखिएको हो। विवादकै कारण राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको छ। सद्भावनाले एक पत्रकार सम्मेलनको आयोजना गरि छुट्टै आन्दोलनको घोषणा गरेको हो।

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगतपछि पत्रकारसँगको भेटघाटमा गच्छदारले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताए ।

थारूवान

सीमावर्ती जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच शनिबार झडप भएको छ । सीमा नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका नेता, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई धर्नाबाट प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट महतोको टाउकोको अगाडिको भाग चोट लागेको छ । उनको दुबै खुट्टामा...

थारूवान

एमालेले ६ जना राज्यमन्त्रीकाे टु्ंगाे लगाएकाे छ। एमालले जानकारी दिएअनुसार ‘राज्यमन्त्री’मा मञ्जु चौधरी, दीपनारायण साह, नरदेवी पुन, बलवहादुर महत, दिनेशचन्द्र यादव र दामोदर भण्डारी छन्।

थारूवान

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायलाई बिषेश अधिकार दिन आफूले पहल गर्ने बताएका छन्। कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले थारुहरुको साथ र सहयोगबिना अहिलेको सेती महाकाली प्रदेश बलियो नहुने भएकाले उनीहरुलाई विषेशाधिकार दिनुपर्ने धारणा राखे। 

थारूवान

एमाओवादीले आफ्नो पार्टीको विधान संशोधन गरी सांगठनिक संरचनालाई संवैधानिक व्यवस्थाअनुसार प्रादेशिक रूपमा रूपान्तरित गरेको छ। पार्टीको दुई साता लामो केन्द्रीय समिति बैठकपछि वरिष्ठ नेताहरूलाई सात प्रदेशका इन्चार्जको जिम्मेवारी तोकिएको हो।

थारूवान

नेकपा एमाले सुनसरीको दोस्रो जिल्ला परिषद्बाट द्वारिकलाल चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन्। चौधरी अध्यक्ष केपी ओली पक्षका हुन्। जिल्ला अध्यक्षमा उम्मेदवारी दिएकी वरिष्ठ नेता माधव नेपाल पक्षकी लक्ष्मी गौतमले उम्मेदवारी फिर्ता लिएपछि चौधरी सर्वसहमत भएका हुन्। दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन अध्यक्ष रेवतीरमण भण्डारी सभासद्मा बिजयी भएपछि उपाध्यक्ष...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले अघि सारेको संविधान संशोधन गरी सहमतिमा पुग्ने प्रस्ताव अस्वीकार गरिदिएको छ। मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मोर्चाले सरकारको प्रस्ताव अमूर्त, अस्पष्ट र दृष्टिकोणबिहीन भएको जनाएको हो। मोर्चाको मंगलबार बसेको बैठकले उक्त प्रस्तावले मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला लगायत सीमान्तकृत समुदायहरुको माग र...

थारूवान

सरकारले तीन बुँदे राजनीतिक प्रस्ताव पारित गरी हालको गतिरोध अन्त्य गर्न वातावरण तयार गरेको भनि भारत सरकारले सो निर्णयको स्वागत गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले उक्त निर्णयको स्वागत गरेको हो। नेपालका परराष्ट्रमन्त्रि कमल थापाले मन्त्रिपरिषदको निर्णयबारे सुष्मा स्वराजलाई जानकारी गराएका थिए। मन्त्रिपरिषदको निर्णयले मधेसमा देखिएको...

थारूवान

बर्दियाका थारु आन्दोलनकारीहरुले राजधानीमा शक्ति प्रदर्शन गर्नुपर्ने बताएका छन्। थारु युवा स्वंयसेवकका संयोजक महावीर चौधरीको नेतृत्वमा सहेलवा गाउँमा आयोजित कार्यक्रममा थारु आन्दोलनका अगुवाहरुले राजधानीमा शक्ति प्रदर्शन गर्नुपर्ने बताएका हुन्।

थारूवान