था.क.स.

थाकस केन्द्रीय अध्यक्षमा चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा

कारी महतो थारु/भरतपुर। आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुन गईरहेको थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रीय महाधिवेशनमा चितवनका निवर्तमान जिल्ला सभापति विश्राम महतोले केन्द्रिय अध्यक्षको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

थारूवान

कमल चौधरी/बुटवल। थारु कल्याणकरीणी सभा (थाकस) बुटवल उपमहानगर समितिमा श्यामलाल थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य सभिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी, सचिवमा तुल बहादुर थारु, कोषाध्यक्षमा लक्ष्मि थारु, सह–सचिवमा फुलकुमारी थारु चयन भएका छन् ।

थारूवान

सीताराम चौधरी/कपिलवलस्तु। थारु कल्याणकारिणी सभा (थाकस)का जिल्ला अध्यक्ष जंजीरप्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताएका हुन्।। उनले भने, ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ७, ८ र ९ गते हुने भएको छ। शनिबार बसेको मूल आयोजक समितिको बैठकले महाधिवेशन मिति एक दिन पछि सारेको हो। बैठकले उद्घाटन सत्र राष्ट्रिय सभामा गर्ने निर्णयसमेत गरेको छ। बन्द सत्र भने अझै टुंगो नलागेको महामन्त्री अमिरी चौधरीले जानकारी दिए। उनका...

थारूवान

थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं. ५ को क्षेत्रीय कमिति गठन गरेको छ । धनगढी उप–महानगरपालिका को नगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी चयन भएका छन् ।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

थारूवान

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ। शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। यसअघि मिति तोकिए पनि स्थान तोकिएको थिएन।

थारूवान

थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनमा जुटेको छ। २२औं महाधिवेशनका लागि जिल्लाले क्षेत्रीय, नगरपालिका र गाउँपालिकास्तरीय अधिवेशनको तयारीमा जुटेको जिल्ला सचिव माधव चौधरीले जिल्ला अधिवेशनका लागि साउन २५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा कमिटी गठन गरिसक्ने जानकारी दिए।

थारूवान

कारी महतो चितवन।भरतपुर। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताएका छन् । तर महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताए। महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य...

थारूवान

कोरिया गएको कति वर्ष भयो ? पाँच वर्ष भयो। इपिएस परीक्षा पास भएर ८ जुलाई २०१३ मा कोरियाको प्रस्थान गरेको थिएँ।

थारूवान
1 4 5 6 7 8 13