था.क.स.

थाकसको योजना अब के हुनुपर्छ ?

भुवन चौधरी, पौने एक सताव्दीको इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२ औं केन्द्रिय महाधिवेशन नयाँ नेतृत्वका साथ २२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तीस लाख थारुहरुको छाता संगठन (हाल कोमामा रहेको) थारु कल्याणकारिणी सभाको सात दशक भन्दा लामो इतिहासलाइ कोट्याएर हेर्ने हो भने यसको गन्तब्य कँहा...

थारूवान

विनय वैद्य। हालै सम्पन्न थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशनबारे विभिन्न चर्चा भइरहँदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समयदेखि राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न बहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त्य गरी थारु समुदायको हक, हित र संस्कृति संरक्षणका लागि थारु कल्याणकारिणी सभा...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको काठमाडौं घोषणापत्र सार्वजनिक गरेको हो ।

थारूवान

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गरेको छ। बुधबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई मागसहित घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रमा शहिद स्मृति प्रतिष्ठान खोल्ने, थारु ब्यक्तित्वहरुको प्रोफाइल बनाउने, हाम्रो थाकस हाम्रो गौरव अभियान चलाउनेलगायतका...

थारूवान

नवनिर्वाचित समापति धनिराम चौधरीले आफ्नो जित थारु एकताको सन्देश भएको बताएका छन्। थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका धनिरामले थारुवासँगको कुराकानीमा उनले टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश पनि दिएको बताए। ‘मेरो जित टीकापुरका आरोपितप्रतिको समर्थन हो। थारुको मागप्रतिको समर्थन हो र यो थारुहरुको एकताको सन्देश...

थारूवान

विभिन्न रस्साकस्सीकाबीच थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन सकिएको छ। महाधिवेशनले धनिराम चौधरीलाई पुनः सभापतिमा निर्वाचति गरेको छ। टीकापुर घटनामा प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका उनी भूमिगत रहँदै आएका छन्। उनले आफू सभाको सभापति भएकै कारण मुख्य आरोपी बन्नुपरेको, जागिर गुमाउनुपरेको, घरजग्गा तथा बैंक ब्यालेन्स रोक्का भएको भन्दै आफूलाई...

थारूवान

राजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी थारु कल्याणकारिणी सभा (थाकस)को सभापतिमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको तीन दिने महाधिवेशनको अन्तिम दिन आज भएको चुनावमा १२ मतले पराजित गर्दै धनिराम सभापतिमा विजयी भएका हुन्। उनले ८२ मत पाए भने लेखीले ७० मत पाए। अर्का आकांक्षी विश्राम महतोले १० मत पाए।...

थारूवान

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटीको लागि आह्वान गरेको छ। कार्यबाहक सभापति कन्नुलाल चौधरीले बन्दसत्रमार्फत् पुरानो कमिटीलाई भंग गर्दै नयाँ कमिटीको आह्वान गरेका हुन्।

थारूवान

थारु कल्याणकरिणी सभा (थाकस) २२औं महाधिवेशको तेस्रो दिन विद्यानमाथि छलफल भइरहेको छ। सभाको विद्यान पुरानो धर्राको भइसकेकाले धेरै कुरामा परिमार्जन गर्नुपर्ने सहभागीहरुले आफ्नो धारणा राखिरहेका छन्।

थारूवान

थारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।

थारूवान