था.क.स.

रामराज चौधरी नेतृत्वमा थारु कानुनी ब्यवसायी सभा गठन

थारु कल्याणकारिणी सभाले थारु कानुनी ब्यवसायी सभा तदर्थ समिति गठन गरेको छ। सभाको केन्द्रीय कर्यालयमा प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रामराज चौधरीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति बनाएको हो।

थारूवान

कारी महतो/रत्ननगर। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको इतिहासमा मात्र नभएर विश्वको कुनै देशमा यति धेरै अधिकार भएको स्थानीय तह छैन, माओवादीसँगै हिँडेर सयौं थारु समुदायको बलिदानीको परिणाम हो यो,’ उनले भने।

थारूवान

थारु महिला सभाको इटहरी उपमहानगरपालिका कमिटीमा सुशीला लेखीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। सभाको सुनसरी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको पहिलो अधिवेशनले लेखी नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति बनेको हो।

थारूवान

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)का पदाधिकारीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको छ। राजधानीमा आयोजित दुई दिने बैठकमा पूर्व र हालको कन्द्रीय समितिका पदाधिकरीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको हो। बैठकमा सार्वजनिक गरिएको लिस्टमा सबैभन्दा बढी पूर्वअध्यक्ष चन्द्रप्रसाद चौधरीले एक लाख ३२ हजार तिर्नुपर्ने देखिन्छ। त्यसपछि हालका उपत्यका समिति सभापति...

थारूवान

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले मसाल जुलुस प्रदर्शन गरेको छ। बिहीबार साँझ राजधानीको सिनामंगलदेखि पुरानो बानेश्वरसम्म समितिले मसाल जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनमा थारु कल्याणकारिणी सभा र त्यससँग सम्बद्ध भातृसंस्थाहरुमा आबद्ध पदाधिकारीको सहभागिता थियो। सहभागीहरुले निर्वाचन तुरुन्त स्थगित गर्नुपर्ने, टीकापुर घटनाका जेलबन्दीलाई रिहा गर्नपर्नेलगायत नारा लगाएका...

थारूवान

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। फागुन ११ गते बसेको आन्दोलन परिचालन समितिको बैठकले विभिन्न पाँच कुरामा ध्यानाकर्षण गराउँदै विरोध जनाएको हो।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा आज भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन भएको छ। माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको...

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष  एवं सांसद रुक्मिणी चौधरीले थारुहरुले ‘समाजिक सुसाइड’ गर्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। राजधानीमा आयोजित थरुहट थारुवन संयुक्त संघर्ष समितिको विस्तारित भेलामा बोल्दै उनले भनिन्, ‘हामी जीवन मरणको दोँसाधमा छौं। मर्ने हो भने समाजिक सुसाइड गरौं। बाँच्ने हो भने हामीभित्रको घमन्ड त्यागेेर अगाडि बढौं।’

थारूवान

थारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु विद्यार्थी सभा गठन गरेको छ। राजधानीमा आयोजित प्रथम भेलाले संजय चौधरीको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति बनाएको हो। सभाको प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। कार्यसमितिमा अधिकांश सदस्यहरु थारु विद्यार्थी समाजका रहेका छन्। विद्यार्थी समाजले विवाद मिलाउन भन्दै उपत्यका कमिटी...

थारूवान