छुटाउनु भयो कि

रेशम बाँधिएको छ !

सनी लिम्बु। ऊ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,

थारूवान

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थारु पत्रकारहरुमाझ उनले २२औं महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

थारूवान

नवराज मैनाली। संविधान जारी हुनुपूर्व कैलालीको टीकापुरमा ८ जनाकाे ज्यान जानेगरी घटना घटेकाे बिहीबार तीन वर्ष पुरा भएकाे छ। एक बालक तथा सात प्रहरीको मृत्यु भएको सो घटनाको बारेमा तत्कालिन समयमा सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्‍यो। तर, प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन। सरकारले आयोगले कारबाही सिफारिस गरेका व्यक्तिलाई कारबाही त गरेको छैन नै...

थारूवान

थारु अधिकारकर्मी सुरेन्द्र चौधरीले थारुहरुले नागरिकता फिर्ता अभियान चलाउनुपर्ने बताएका छन्। थारु पत्रकार संघ नेपालले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राज्यले गरिरहेको विभेदविरुद्ध अब थारुहरुले नागरिकता फिर्ता गर्ने अभियान चलाउनुपर्ने र सीमापारि गएर शिविरमा बस्नुपर्ने उल्लेख गरेका हुन्।

थारूवान

काठमाडौं- टीकापुर घटनाको ३ वर्ष पुगेको सन्दर्भमा आयोजित अन्तर्क्रियामा वक्ताहरुले सो घटनालाई राजनीतिक घटनाको रुपमा अर्थ्याएका छन्। साथै, उनीहरुले अबको आन्दोलनको रचनात्मक बाटो खोजिनुपर्ने बारे पनि विमर्श गरेका छन्।

थारूवान

मन्जु थापा, गोर्खा। केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने...

थारूवान

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

थारूवान

गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

थारूवान

गायिका रुपा रौतारको एकल स्वर रहेको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकास घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए।

थारूवान

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।

थारूवान