छुटाउनु भयो कि

डान्सप्लसले सेलिब्रेटी बने बाबुछोरा

भारतीय टिभी च्यानल स्टारप्लसबाट प्रशारण हुने रियालिटी शो डान्स प्लसमा छनोट भएपछि पर्सा जिराभवानी गाउँपालिकाका ओमप्रकाश चौधरी र उनका छोरा अभय र आयुषलाई अहिले भ्याईनभ्याई छ  ।

थारूवान

विनय वैद्य। नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मेहनत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ । राष्ट्र र राष्ट्रियताको लागी थारु समुदायको भुमिका सधै सम्मान जनक रहेको इतिहासले पुष्टि गरेको छ । राणाकाल, शाहकाल र पञ्चायति कालमा समेत थारु समुदायले...

थारूवान

भुवन चौधरी, पौने एक सताव्दीको इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२ औं केन्द्रिय महाधिवेशन नयाँ नेतृत्वका साथ २२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तीस लाख थारुहरुको छाता संगठन (हाल कोमामा रहेको) थारु कल्याणकारिणी सभाको सात दशक भन्दा लामो इतिहासलाइ कोट्याएर हेर्ने हो भने यसको गन्तब्य कँहा...

थारूवान

लखन चौधरी/धनगढी। थारु चलचित्रका अभिनेता आशिष डंगौराले बुधबार राति आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–५ जालीका ३२ वर्षिय अभिनेता चौधरीले धनगढीको क्याम्पस चौंकमा आफैले सञ्चालन गर्दै आएको कल्चर रेष्टुरेन्टमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थारूवान

थारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।

थारूवान

अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्। 

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन राष्ट्रिय सभागृहमा उद्‍घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा झाकी र्‍याली प्रदर्शन गरिएको थियो। हेर्नुस् केही तस्बिर।

थारूवान

कृष्णराज सर्वहारी। संघरियनसे बिच बिचमे चाय पिना बहानामे जमघट हुइठ । एकठो हमार संघरिया बावइ । कौनो बाट बट्वइबो, केक्रो उडाहरन डेबो, टैँ फेन ओस्टे कैले से कसिन हुइ ? कबो कलेसे उ बरा लम्बा चौरि ब्याख्या कर्टि कहठ, ‘मै का उ हुँ यार ?’ ओहेसे ओकर नावै संघरियन...

थारूवान

गत भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता...

थारूवान

—सनी लिम्बु उ बाँचेकी छे कुन्नी कसरी बाँचेकी छे ? बाँच्नुको विकल्प पनि त छैन सर्वस्व लुटिएर पनि बाँचेकी छे, जोवनमा यौवन खुलाउने बेला पालुवा निमट्ठयाइएर समेत बाँचेकी छे जर्जरता र वर्वरताको बीचमा असक्तिएर कुँजिएर पनि बाँचेकी छे उ बाँचेकी छे, कुन्नी कसरी बाँचेकी छे ? दोष उसको केही...

थारूवान