छुटाउनु भयो कि

अष्ट्रेलियाको सिड्नीमा भब्य थारु माघी कार्यक्रम [फोटो फिचर]

थारु माघी पर्वको अवसरमा अष्ट्रेलियाबासी थारुहरुले पहिलोपटक माघी कार्यक्रम आयोजना गरेका छन्। सिड्नीको टेम्पे पार्कमा दीप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद पद्मनारायण चौधरी प्रमुख आतिथि थिए। 

थारूवान

पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव २०७५ मा आज (बुधबार)देखी आँखा छोपेर हाँस समाउने प्रतियोगिता सुरु भएको छ ।

थारूवान

राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर...

थारूवान

थारु कल्याणकारिणी सभा युएईले थारुहरुको नयाँ वर्ष माघलाई भब्यरुपमा मनाएको छ। युएईको दुबईस्थित रेनट्री रोल्ला होटलमा गत पुस २७ गते आयोजित कार्यक्रममा दुई सयभन्दा बढी थारुहरु सहभागी थिए। कार्यक्रममा थारु झाकी विशेष आकर्षण बनेको थियो। प्रवासमा बसेपनि युएईका थारुहरुले कला, सँस्कृतिलाई जगेर्ना तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विशेष भूमिका...

थारूवान

इन्दु थारु माघ लहैली सुरिक सिकार खैली रे हा सखिय हो माघक पिली गुरीगुरी जार । माघ पर्वमा थारु समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारु फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु...

थारूवान

लखन चौधरी/धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २९ वर्षीया सुनिता चौधरीले आफ्नो कोखबाट २ बच्चालाई जन्म दिएकी छिन् । तर उनी आज २ बच्चाकी आमा होइनन्, ११ बच्चाकी आमा छिन् । अगाडि बढिरहेकी छिन् भविष्यमा सयौं बच्चाहरूको आमा बन्ने गन्तव्यमा ।

थारूवान

बिहानैदेखि उनी खेतमा काम गरिरहेका थिए । गहुँ छर्ने समय थियो । खेतका आलीहरु ताच्छै थिए उनी । अचानक उनको नजिकै दुई तीन जनाको संख्यामा सैनिक आए । त्यति नै बेला नजिकैको गाँउमा बम पड्केको थियो । तर खेतमा काम गर्दैगरेका राम नारायण थारु समातिए ।

थारूवान

इटहरीकी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। भारतको दिल्लीमा भएको तङ–इल–मो–दो विश्वकप २०१८ मा उनले स्वर्ण जितेकी हुन्। 

थारूवान

रुपन्देहीका रोविन चौधरी र मोरङकी आकृति चौधरी मिस एन्ड मिस्टर थारु २०१८ को उपाधि जितेका छन्। काठमाडौंको जमलस्थित नाचघरमा भएको अन्तिम स्पर्धामा उनीहरु विजयी भएकी हुन्। रोविनले २० प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते भने आकृतिले १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितिन्।

थारूवान

सवि थारु। सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र...

थारूवान