खेलकुद

सधैं केशरीसँग हार्ने शीला चौधरी भन्छिन्- ‘अवश्य नराम्रो लाग्छ’

नेपाली एथ्लेटिक्समा केशरी चौधरीको नाम नयाँ होइन । उनले खेल्ने हरेक खेलको राष्ट्रिय कीर्तिमान उनैको नाममा छ । बर्दियाकी केशरी अब्बल भइरहँदा उनलाई खुसी हुनुपर्ने धेरै कारणहरु छन् । एकातिर विभागका लागि मेडल जोड्न पाएकी छन् भने अर्कोतिर पुलिसको जागीरले भविश्य सुनिश्चित गराएको छ ।

थारूवान

नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ ।

थारूवान

चिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरिन्। सो अवसरमा उनले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरिन्।

थारूवान

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, कैलाली, सुर्खेत र दाङका गरी २७ महिला खेलाडी सहभागी छन् । ४८ किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न...

थारूवान

श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन्।

थारूवान

नवीन अर्याल/सेतोपाटी दुई साताअघि मलेसियाको कुचिङमा एएफसी सोलिडारिटी कप खेल्न जाँदा नेपाली स्ट्राइकर भरत खवासले सपनामा पनि सोचेका थिएनन्, ‘प्लेइङ सेट’ मा उनको पालो तुरुन्त आउला! कारण, उनी १५ दिनअघि मात्र राष्ट्रिय टोलीमा समावेश भएका थिए।

थारूवान

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको अवसरमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न...

थारूवान

एसिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ । भने गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही भारतीय...

थारूवान

सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ ।

थारूवान
1 5 6 7 8 9 28