खेलकुद

ब्रिजेश चौधरीको गोलले नेपाल र भारत बराबरी

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम समयमा गरेको गोलमा नेपाल यु–१६ टोलीले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

थारूवान

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो। नेपालको जितमा आकास बुढामगरले २, ब्रिजेश चौधरीले १ र बंगलादेशले १ आत्मघाती गोल गरेको थियो। ७३ औं मिनेटमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरे पनि सफल...

थारूवान

चोटका कारण शल्यक्रिया गरेर विश्राममा रहेका राष्ट्रिय टोलीका डिफेन्डर आदित्य चौधरी प्रशिक्षणमा फर्केका छन् । एएफसी एसियन कपको छनोट चरणअन्तर्गत यमनविरुद्धको दोस्रो खेलमा आदित्यको घुँडामा चोट लागेको थियो । लगत्तै शल्यक्रिया गरेका आदित्यले टोलीको जापान भ्रमण गुमाएका थिए ।

थारूवान

नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले २, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश राना र रोशन दोङले समान एक गोल गरे। नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले ठूलो अन्तरको जित हात पार्ने टोलीको रणनीतिले गर्दा खेलाडीहरू दबाबमा...

थारूवान

भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो। यससँगै पाकिस्तानले समूह चरणमा बेहोरेको १ सय २४ रनको हारको बदला समेत लिएको छ।

थारूवान

आइसिसी यु–१९ विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ। आइसिसीको एसिया विकास प्रमुख बैकटपति राजु, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ टोलीका प्रशिक्षक विनोदकुमार दासले खेलाडी छनोट गरेका हुन्।

थारूवान

न्युडायमण्ड एकेडेमीलाई हराउँदै एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो ।

थारूवान

स्वस्तिका चौधरी धेरैको लागि नयाँ नाम हुनसक्छ। तर उनले कलिलै उमेरमा राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा आफ्नो प्रतीभा देखाइसकेकी छन्। नवलपरासीकी १७ वर्षीया स्वस्तिका स्पोर्ट्स क्लाइम्बिङ गर्छिन्। उनले एकवर्षअघि मात्र यो खेल सुरु गरेकी हुन्।

थारूवान

फुटबलर भरत खवास विवाह बन्धनमा बाँधिएका छन् । भरत आफ्नी प्रेमिका रुमा अवालेसँग शनिबार बैवाहिक बन्धनमा बाँधिएका हुन् । भरत र रुमा लामो समयदेखि प्रेम सम्वन्धमा थिए ।

थारूवान

दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुरुषको फाइनलमा आर्मीले अपराजित टिम नेपाल पुलिस क्लबलाई २५–१८, २५–१६, २७–२५ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

थारूवान