खेलकुद

खेलकुदमा फोरम लोकतान्त्रिक

कमल खत्री, काठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले खेलकुदमा भातृ संगठनको प्रवेश गराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शुक्रबार फोरमले नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंघको औपचारिक घोषणा गरेको थियो। नेपाली खेलकुदमा भातृ संगठन विस्तार गर्ने फोरम पहिलो पार्टी भने होइन। खेलकुदमा भातृ संगठन प्रवेश गराउने फोरम चौथो...

थारूवान

विनोद पाण्डे- एसीसी ट्वान्टी–२० कप आउन १० दिन मात्र बाँकी छ। नेपालको विश्वकप खेल्ने लक्ष्य एसीसीले पूरा गर्न सक्छ। अर्को वर्ष बंगलादेशमा हुने आइसीसी विश्व ट्वान्टी–२० का लागि एसीसी ट्वान्टी–२० पहिलो खुडकिलो हो। विश्व ट्वान्टी–२० छनोट यसै वर्ष युएईमा हुनेछ। सन् २००७ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको प्रतियोगितामा...

थारूवान

एएफसी च्यालेन्ज कप समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले नेपाललाई २-० गोलले हरायो। खेलको २७औं मिनेटमा रेफ्रीले पेनाल्टी दिएपछि त्यसको सदुपयो गर्दै बंगलादेशले पहिलो गोलको खाता खोल्यो। खेलको ५७‍औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो। खेलमा फर्किन नेपाली खेलाडीले धेरै प्रयास...

थारूवान

काठमाडौं- भरत खवासको ह्‍याट्रिकसँगै एएफसी च्यालेन्ज कप छनौट चरणमा नर्दन मारियाना आइल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल आधा दर्जन गोलले विजयी भएको छ। पाँचौं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका भरतले क्रमशः ४० र ७२औं मिनेटमा गोल गरे। त्यस्तै सन्तोष साहुखलले २९औं मिनेटमा गोल गरे।

थारूवान

काठमाडौं- एएफसी च्यालेन्ज कप २०१४ अन्तर्गतको समूह डीको छनोट चरणको खेल भोलिदेखि सुरु हुने भएको छ। एसियाली फुटबलको दोस्रो श्रेणीको पाँचौँ संस्करणअन्तर्गतको समूह डी मा नेपाल, नर्थर्न मारियाना आइल्यान्ड, प्यालेस्टाइन र बङ्गलादेश छन्। यसअन्तर्गत भोलि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले नर्थर्न मारियानासगँ प्रतिस्पर्धा गर्नेछ।

थारूवान

प्रकाश तिमल्सिना- शनिवारबाट दशरथ रंगशालामा एएफसी च्यालेन्ज कपको छनोट चरण सुरु हुँदैछ। स्वाभाविक छ, घरेलु समर्थकको ध्यान नेपाली टोलीको प्रदर्शन, नतिजा र अघिल्लो चरणको जोड घटाउमा हुनेछ। दुई वर्षअघि घरेलु मैदानमै गरेको प्रदर्शन यो पटक हेर्न पाइन्छ वा त्योभन्दा पनि राम्रो हुन्छ वा निराश हुनुपर्छ यी सबै कुराको छिनोफानो आउने...

थारूवान

विनोद पाण्डे- दुई दशकअघि फर्केर हेर्ने हो भने राजधानीमा लिग क्रिकेट भएको तथ्य फेला पारिन्छ। यसमा संलग्नहरू काठमाडौँ क्रिकेट लिगको ‘फ्ल्यास ब्याक’ मा निकै रमाउँछन्। मोरङमा क्रिकेट लिग सञ्चालन भएको पछिल्लो पुस्तालाई पनि थाहा छ। यी सबै नेपाली क्रिकेटमा दन्त्यकथा बनिसकेका छन्।

थारूवान

काठमाडौं– ओलम्पियन तिलकराम थारुले २ सय मिटर दौडमा १८ बर्ष पूरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। दशरथ रंगशालाको ट्रयाकमा आइतबार सम्पन्न दोस्रो गोल्डेन स्पि्रन्ट मिटमा स्वर्ण पदक जित्ने क्रममा तिलकरामले रामकृष्ण चौधरीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन्। तिलकरामले २१.७१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। रामकृष्णले सन्...

थारूवान

कमल खत्री- हल्चोक एपीएफ मैदानमा शहीद स्मारक बी डिभिजन खेलिरहेका अधिकांश क्लबमा खेलाडीको उमेर मिल्दो छ। प्रायः सबै क्लबमा युवा खेलाडी नै छन्। अरू क्लबका खेलाडीको उमेरमा समानता पाइए पनि वीरगञ्जको क्लबमा भने रोचक भिन्नता छ। मोफसलबाट आएको एकमात्र क्लब हो वीरगञ्ज युथ एकेडेमी। बाबुछोराले सँगै खेलिरहेको वीरगञ्ज क्लब अहिले...

थारूवान

बारा- मोफसलकै सबैभन्दा धेरै धनराशि पुरस्कार भएको बाराको सिमरामा सञ्चालित सिमरा गोल्डकप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै आर्थिक सहयोग गरेका व्यक्ति सार्वजनिक हुन चाहँदैनन्। सो प्रतियोगिताका लागि एक अज्ञात व्यक्तिले बैंकमार्फत रु १० लाख १० हजार सहयोग गरेकाले दर्शक तथा सर्वसाधारणका लागि प्रतियोगिताभन्दा उनको सहयोग बढी चासोको विषय बनेको छ।

थारूवान
1 21 22 23 24 25 28