खेलकुद

केशरी र तिलकराम सम्मानित

काठमाडौं– राष्ट्रिय कीर्तिमानधारी एथलेटिक्स खेलाडीद्वय तिलकराम थारु र केशरी चौधरीलाई थारु फ्रेन्ड एसोसियसनले आइतबार सम्मान गरेको छ। नयाँ वर्ष तथा थारू समुदायको पर्व जुर शितलको अवसरमा फ्रेन्ड एसोसियनसनले तिलकलाई नगद ७७ हजार ५ सय रुपैयाँ र केशरीलाई १९ हजार ५ सय रुपैंपा प्रदान गर्‍यो। फ्रेन्ड एसोसिएसनका सदस्य सुरेन्द्र चौधरी...

थारूवान

काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई आज सम्मानस्वरुप हात्तीवनस्थित मेरो सिटीको अपार्टमेन्ट प्रदान गरेको छ। सङ्घले थापालाई लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गरेवापत रु ३३ लाख मूल्य पर्ने अपार्टमेन्ट प्रदान गरेको हो। विसं २०४२ सालमा जन्मेका थापा २०५८ सालमा...

थारूवान

काठमाडौं- नेपाल पुलिसकी केशरी चौधरीले बुधबार पहिलो प्रयासमा १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पाँच दिनको अभ्यासपछि ३८औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बुधबार केशरीले १५.९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाइन्। उनले एक वर्षअघि धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा एपिएफकी सविता चौधरीले राखेको १७.५ सेकेन्डको कीर्तिमान तोडिन्। ‘सुरुमा के होला भन्ने...

थारूवान

काठमाडौं- एसिसी ट्वान्टी-२० कप उपाधि अफगानिस्तानले जितेको छ। लगातार चौथो पटक अफगानिस्तानले कप जित्‍न नेपाललाई सात विकेटले पराजित गरेको हो। नेपालले टस हारेर ब्याटिङ गर्दै दिएको १ सय ३६ रनको लक्ष्यलाई अफगानिस्तानले १३ बल बाँकी रहँदै पूरा गर्‍यो। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सबै खेलाडीलाई ५० हजार रुपियाँ...

थारूवान

काठमाडौं- नेपाल एसीसी ट्वान्टी-२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार मानिएका युएईलाई नेपालले ६ विकेटले पराजित गर्‍यो। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। 

थारूवान

काठमाडौं- नेपालले आउँदो नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी-२० कपको छनौट खेल्ने भएको छ। आजको खेलमा सिंगापुरलाई १२१ रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनल प्रवेश गरेसँगै नेपालले यो मौका पाएको हो। काठमाडौँमा भइरहेको एसिसी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत शीर्ष दुई टिमले विश्व ट्वान्टी-२० मा खेल्ने मौका पाउँछ। अफगानिस्तान एक...

थारूवान

काठमाडौं- एसीसी ट्वान्टी-२० कपमा नेपालले मलेसियाविरुद्ध १९ रनले विजयी भएको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमात्र...

थारूवान

विनोद पाण्डे- हङकङसँग घरेलु समर्थकका अगाडि पाएको पराजयले नेपाल पुनः अप्ठ्यारो स्थितिमा पुगेको छ। प्रतियोगिताको दोस्रो दिनको खेलमा सजिलै ६ विकेटले पराजित भएपछि ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाललाई एसीसी ट्वान्टी–२० को समूह चरण पार गर्नै कठिन हुने देखिएको छ।

थारूवान

काठमाडौं- प्रदीप ऐरीको ५९ र शरद भेसावकरको अविजित ३६ रनसँगै नेपालले त्रिविवि क्रिकेट मैदानमा आजदेखि सुरु एसिसी ट्वान्टी-२० को पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले पराजित गरेको छ। टस हारी ब्याटिङका लागि निम्त्याइएको नेपाली टोलीले ५ ओभरको क्षतिमा १७१ रन बनाएको थियो। नेपालको ट्वान्टी २० मा यो दोस्रो उच्च स्कोर...

थारूवान

काठमाडौं- भोलिदेखि काठमाडौंमा सञ्चालन हुन लागेको एसिसी ट्वान्टी ट्वान्टी कप क्रिकेट प्रतियोगिताका लागि आफूहरू मैदानमा उत्रन तयार रहेको नेपाली राष्ट्रिय टिमका खेलाडीले बताएका छन्। राष्ट्रिय टिम कप्तान पारस खड्काले आज सञ्चारकर्मीसँग भन्नुभयो– हामी प्रतियोगिताको लागि मैदानमा उत्रन तयार छौं।

थारूवान
1 20 21 22 23 24 28