खेलकुद

युवा स्ट्राइकर विमलको गोलमा नेपाल बराबरी

काठमाडौं- युवा स्ट्राइक विमल घर्तिमगरको गोलले नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको आठौं साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा अन्तिम समयमा विमलले गोल गरेका थिए। पाकिस्तानका खेलाडीले १३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। त्यसलगत्तै नेपालले पाकिस्तानमाथि दबाब दिए पनि गोल गर्न सकेको थिएन। पटकपटक पाकिस्तानी खेलाडीले फल...

थारूवान

काठमाडौं- दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण खेल साफ च्याम्पियनसीप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपालले बङ्गलादेशलाई हराउँदै राम्रो सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गराएको हो। नेपालका लागि अनिल गुरुङले खेलको १८ औँ मिनेटमा भोला सिलवालको पासमा...

थारूवान

काठमाडौं- आव २०७०/७१ को बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि रु २१ करोड बजेट छुट्याइएको छ। आइतबार सार्वजनिक गरिएको नयाँ बजेटमा काठमाडौंको मूलपानी गाविसमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला र भैरहवामा निर्माणाधीन क्रिकेट मैदानका लागि रु पाँच करोड बजेट बिनियोजन गरिएको छ। त्यसैगरी आगामी वर्ष नेपालमा आयोजना हुने १३...

थारूवान

काठमाडौं- पल्सर अवार्डको उत्कृष्ट खेलाडीमा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्का र करातेकी गंगादेवी अधिकारी घोषित भएका छन्। मंगलबार प्रज्ञा प्रतिष्ठानमा खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘पल्सर अवार्ड २०६९’ समारोहमा यी दुई खेलाडीलाई अवार्ड वितरण गरियो। पुरुषतर्फ पारसका अलवा क्रिकेटकै वसन्त रेग्मी, फुटबलका भरत खवास, एथलेटिक्सका तिलकराम थारु र करातेका सुनिल...

थारूवान

काठमाडौं- एथलेटिक्सका तिलकराम थारु र फुटबलका भरत खवास पल्सर स्पोर्ट्स अवार्ड २०६९ को पुरुषतर्फ उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। उनीहरुसँगै क्रिकेटका पारस खड्का, क्रिकेटकै बसन्त रेग्मी र कारतेका सुनिल लामा मनोनयनमा परेका हुन्। असार १८ गते हुने पल्सर अवार्ड समारोहमा विभिन्न ८ विधामा अवार्ड वितरण हुने खेलकुद मञ्चले जनाएको...

थारूवान

विनोद पाण्डे- ‘अवार्डको मनोनयनमा पर्नु नै जित्नु हो, अवार्ड पाउनु चाहिँ बोनस हो,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको यो भनाइ स्पोर्ट्स अवार्डमा निकै लोकप्रिय छ। वर्तमान कप्तान पारस खड्काले पूर्वकप्तान विनोदकै अनुसरण गरे। २०६९ सालको पल्सर स्पोर्ट्स लोकप्रिय अवार्ड विधामा मनोनयनमा परेपछि पारसले भने, ‘यो अवार्डले नेपाली...

थारूवान

काठमाडौं- नेपाल एसिसी यु–१९ इलिट कपबाट बाहिरिएको छ। युएईले बायुमास ओभल मैदानमा नेपाललाई सेमिफाइनलमा ७६ रनले पराजित गर्‍यो। नेपालले टस जितेपछि आएको युएईले सोर्ये चोपराको १ सय १४ रनमा ७ विकेट गुमाई २ सय ७१ रन बनायो। नेपाल ४६.१ ओभरमा १ सय ९६ रनमा समेटियो। युएईसँग यस प्रतियोगिताको यसअघिका...

थारूवान

काठमाडौं- मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कप अन्तर्गत बहराइनविरुद्ध आजको खेलमा अविनाश कर्णले ह्याट्रिकसहित ८ विकेट लिएपछि २ सय ६० रनको चुनौति सामना गर्न आएको बहराइन १ सय ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट क्षतिमा २ सय...

थारूवान

काठमाडौं- बर्मुडामा सम्पन्न्न विश्व क्रिकेट डिभिजन–३ प्रतियोगिताको नेपाल समूह बिजेता बनेको छ। आइसिसीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आइतबार राति सम्पन्न फाइनल खेलमा नेपालले पाँच विकेटले युगान्डालाई पराजित गर्दै ६ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहन सफल भएको हो।

थारूवान

काठमाडौँ- प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितीय मात्र थियो। तर क्रिकेटमा जे पनि संभव हुन्छ भन्ने भनाईलाई पुष्टि गर्दै शनिबारको चमत्कारी दिनले अमेरिकालाई पन्छाउँदै नेपाललाई अगाडि पारिदियो। विश्वकप छनौटमा पुग्ने झिनो आशालाई कायम राख्न नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा इटालीलाई...

थारूवान
1 19 20 21 22 23 28