खेलकुद

एपिएफलाई भलिबलको उपाधि, सरस्वती चौधरी उत्कृष्ट

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले न्यु डाइमन्ड स्पोर्टस क्लबलाई ३–२ ले पराजित गरेको हो। खेलको सुरुआती सेट २६–२४ ले न्यु डाइमन्डले जिते पनि  दोस्रो सेट...

थारूवान

काठमाडौं- राजधानीमा सम्पन्न राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले हात पारेको छ। कीर्तिपुर मैदानमा भएको सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। पहिलो पटक सहभागिता जनाएको आर्मीले सुरुवाती खेलमा नै राम्रो प्रदर्शन गर्यो...

थारूवान

कमल खत्री, काठमाडौं- सीमा चौधरीले राष्ट्रिय खुला एथलेटिक्स छनोट प्रतियोगितामा सोमबार राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनीसँगै दिलमाया कार्कीले पनि कीर्तिमान बनाएकी छन्। कीर्तिमान बनाउने दुवै सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी हुन। एथलेटिक्स करियरमा दुवैको पहिलो राष्ट्रिय कीर्तिमान हो।

थारूवान

काठमाडौं- नेपाल सात वर्षपछि एएफसी सोह्र वर्षमुनि (यु–१६) फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। दशरथ रङ्शालामा आइतबार साँझ भएको समूह छनोट चरणको अन्तिम खेलमा नेपालले तुर्किमिनिस्तानलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै समूह ‘सी’ को विजेता पनि बनेको छ। यसअघि सन् २००६ मा भएको खेलमा नेपालले छनोट चरण...

थारूवान

काठमाडौं- राजधानीमा जारी एएफसी सोह्र वर्षमुनि (यु–१६) फुटबल प्रतियोगिताको समूह सी छनोट खेलमा आज नेपालले निकै बलियो टिम मानिएको इराकसँग बराबरी खेलेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपालले इराकसँग २–२ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको छ। आजको खेलमा अग्रता भने इराकले लिएको थियो। इराकका खेलाडी हुसम हसनले...

थारूवान

काठमाडौं- एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगितअन्तर्गत आज भएको फाइनल चरणको पहिलो खेलमा नेपालको थिस्टार क्लब पराजित भएको छ। मलेसियाको मेलकास्थित हाङग जेबाट रङ्गशालामा भएको सो प्रतियोगितामा थ्रीस्टार तुर्किमेनिस्तानको बाल्कन क्लबसँग ६–० को फराकिलो गोलअन्तरले पराजित भयो। खेलको सुरुदेखि नै थि्रस्टारलाई दबाबमा राखेको तुर्किमेनिस्तानले खेलको पहिलो हाफको २२ औँ मिनेटमा पहिलो...

थारूवान

काठमाडौं- ६ पटकको विजेता भारतलाई हराउँदै अफगानिस्तान साफ फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको छ। दशरथ रंगशालामा भएको फाइनलमा अफगानिस्तानले भारतलाई २-० ले हराउँदै साफ च्याम्पियनसिपको उपाधि कब्जा गरेको हो। खेलको ९ औं मिनेटमा मुस्तफा अजाडोझी र ६२औं मिनेटमा सन्जर अहमदीले गोल गर्दै परम्परागत फुटबल शक्ति भारतलाई निरीह सावित गरिदिए।

थारूवान

काठमाडौं- भारत साफ च्याम्पियनसिपको लगातार तेस्रोपटक फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइल खेलमा माल्दिभ्सलाई हराउँदै भारत फाइनल पुगेको हो। भारतका लागि भारतका अरनाब मन्डलले ८६औं मिनेटमा माल्दिभ्सविरुद्ध गोल गर्दै अग्रता लिएको थियो। अन्तिम सयमा गरेको उक्त गोल नै भारतलाई फाइनल पुर्यारयो।

थारूवान

काठमाडौं- सात वर्षपछि नेपालले भारतलाई पराजित गरेको छ। काठमाडौंमा जारी ८औं साफ च्याम्पियनसिपमा  बिहीबार भारतलाई २-१ ले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। नेपालका लागि अनिल गुरुङले ६८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको केही बेरमै ७९औं मिनेटमा रोविनको क्रसमा जुमानु राईले शानदार गोल गरेका थिए।

थारूवान

काठमाडौं-  कप्तान अलि अस्फकको ह्याट्रिकले माल्दिभ्स समूह चरणको खेलमा भुटानलाई ८-२ गोल अन्तरले पाखा लगाएको छ। यसअघि माल्दिभ्सले श्रीलंकालाई १०-० गोलले पराजित गरेको थियो। बुधबारको खेलमा भुटानविरुद्ध अस्फक एक्लैले ४ गोल गरे। उनैले श्रीलंकाविरुद्ध दोहोरो ह्याट्रिक गरेका थिए। यो जितसँगै माल्दिभ्स सेमिफाइनल प्रवेश गरेको छ। १६औं मिनेटमा अलि फासिरको...

थारूवान
1 18 19 20 21 22 28