अन्तरवार्ता

थारु सांसदको गोप्य भेलाको निर्णय गफाडीको गफजस्तै : राजकुमार लेखी

आठ कक्षाको विद्यार्थी छँदा हालका सूचना तथा सञ्चार मन्त्री राम कार्कीको सम्पर्कमा आएर राजनीतिक गतिविधिमा लाग्नु भएका राजकुमार लेखी मिडियामा छाइरहने नाम हो । उहाँ थारु कल्याणकारिणी सभा (थाकस) बाट प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष हुनु भएको थियो । एमालेको सप्तरी–काठमाडौँ सम्पर्कको अध्यक्ष लगायतको जिम्मेवारी रहेको बेला...

थारूवान

जंग्रार साहित्यिक बखेरी संस्था पाछक समयम बहुट चर्चाम अइलक संस्था हो। यी संस्थाके नेपालसे बिडेसम शाखा विस्तार कैगिल बा। खासकैख ठर्या (युवा) हुकन थारु साहित्यम जागुरुक बनैटि आइल बा। यि सस्थाके यिह पुस १ ओ २ गते बर्दियाके राजापुरम भब्य रुपम बारसिक उट्सव मनैनाम जुटल बा। यी उट्सवम बिडेसम...

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मीक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा मन्दिरमा सामूहिकरुपमा मनाइने लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सव २०७३ को आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।

थारूवान

खुमबहादुर खड्का पदमा भए पनि, नभए पनि राष्ट्रिय राजनीतिमा सदाबहार छाउनु भएको छ । भ्रष्टाचारको आरोपमा जेल परे पनि आफ्नो पार्टीमा उहाँको पकड बलियो देखिन्छ । हिन्दु राष्ट्रको पक्षमा कांग्रेस नभए पनि उहाँ त्यस आन्दोलनलाई बोकेर हिँहिरहनु भएको छ । संविधान सभाको पहिलो चुनावमा दाङ क्षेत्र नं १ बाट...

थारूवान

एसडी मुनी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटि (जेएनयु) का राजनीति शास्त्रका प्राध्यापक एसडी मुनी नेपालबारे राम्रो जानकार मानिन्छन् । विभिन्न देशका लागि भारतका राजदुत समेत भइसकेका उनी आइडिसएमा पनि अध्ययन अनुसन्धान गराउनमा संलग्न छन् । तात्कालिन माओवादी द्वन्द्वका बारेमा उनी जानकार मात्र छैनन् कि सो द्वन्द्व चलाउने मध्येका केही...

थारूवान

नेपाली फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले कडा मेहनत र परिश्रमले एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल भएको बताएका छन्। मकाउविरुद्धको फाइनल खेलमा नेपालले १-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको थियो। आदित्यले फेसबुकमा कडा मेहनत र परिश्रमले उपाधि जित्न सफल भएको उल्लेख गरेका छन्।

थारूवान

सन्तोष दहित। शनिवारको दिन स्कूल बन्द थियो। बन्द भएको दिन एउटा स्कूलको प्राङगानमा आ-आफ्ना बालबालिकाहरुसंग अभिभावहरु खचाखच बसिरहेका थिए । उनीहरु एउटा कार्यक्रम हेर्न र भाग लिन त्यहाँ उपस्थित भएका थिए । बैजापुर-४, बाँके स्थितरहेको श्री जनशक्ति माध्यमिक विद्यालयको प्राङ्गनमा शनिबारको दिन पारेर ग्रामिण महिला उत्थान केन्द्र घोराहीले आर्थिक...

थारूवान

गैइल अठ्वार डस्यक अवसरम डस्यक गोरपासुः पहिचानक याट्रा लेक दाङसे बुह्रानसम अभिायन चलल । यिह विषयम डस्यक गोरपासुः पहिचानक याट्राक संयोजक एवम थारु पत्रकार संघके केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीसे युगवोध दैनिकक थारु भाषा पृष्ठ मटान अङ्नाके संयोजक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा । अप्नहुक्र डस्यक् अवसरम साताव्यापी गोरपासुः...

थारूवान

उर्मिला चौधरी मुक्त कमलरी विकास मञ्च जन्म दर्ता गर्ने, नागरिकता बनाउने, विवाह दर्ता गर्ने, जग्गाको लालपुर्जा गर्ने आदि विषयमा थारु समुदाय धेरै टाढा थियो । पूर्वकमलरी उर्मिला चौधरीले नागरिकता बनाउँदामात्रै आफू जन्मेको मिति थाहा पाइन् । त्यो पनि आफ्नै प्रयासमा पत्ता लगाइन् आफू जन्मेको साल । आमालाई तिहारको बत्ती...

थारूवान

सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले थारुहरुलाई सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले सरकार गठनका बेलामा तीनबुँदे सहमति भएको सुनेको भन्दै फेरि बेइमानी भएको हो ? भन्ने प्रश्न गरे ।

थारूवान