अन्तरवार्ता

हौवा, लौवा, जौवा [समृति]

कृष्णराज सर्वहारी। चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुडेको गाडीले कोहलपुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुग्यो।

थारूवान

सन्तोष दहित/काठमाडौं। राजापुर २, जोतपुर बर्दियाका सीताराम थारु २०५९ सालमा उच्चशिक्षाका लागि बर्दियाबाट काठमाडौं आए । उनीसँगै एसएलसी दिएका अधिकांश साथीहरु विभिन्न कारणले पढाइ छाडे भने कोही विदेश गए । तर, उनी न विदेश गए न पढाई छाडे । विदेशमा पैसा कमाउनु जानुभन्दा जसातसो गरेर उने पढ्ने इच्छाशक्ति गरे...

थारूवान

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

थारूवान

गोकर्ण गौतम/कान्तिपुर। भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई २०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा...

थारूवान

१) निर्वाचित भएपछि कस्तो अनुभव गर्नुभएको छ ? खुशीसँगै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु । जनताले राखेको अपेक्षा पूरा गर्न सक्छु वा सक्दिन भन्ने चिन्ता पनि लागेको छ । जनताको आशा र अपेक्षा पूरा गर्न सधंै लागि रहनुपर्ने महसुस गरेको छु ।

थारूवान

मजारी मतगणनाअनुसार अहिलेसम्म प्रतिनिधिसभामा १० जना थारु उम्मेदवार विजयी भएका छन्। त्यस्तै प्रदेशसभातिर भने १६ जना थारु विजयी भएका छन्। को कहाँबाट जिते हेर्नुस्:

थारूवान

‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन। पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ’ तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरीले यही उत्तर दिएकी थिइन्। त्यसैले उनी सानो दलको अध्यक्ष भएपनि कुनै पार्टीसँग एकीकरण गर्न हतारिएनन्। बरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा...

थारूवान

उनी पत्रकार हुन्, कलाकार हुन्, निर्माता, निर्देशक हुन्, समग्रमा उनी एक उद्यमी हुन् र कुशल युवा राजनीतिज्ञ पनि । नेपालमा जसरी राजनीतिक परिवर्तन हुँदै आए । त्यसरी नै उनको जीवनकाल पनि परिवर्तन हुँदै आएको छ । उनी हुन् रेशम चौधरी । अहिले उनीे कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि...

थारूवान

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

थारूवान

धनगढी- कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले विगतमा भएको सम्झौता कार्यान्वयन गराउनका लागि आन्दोलनमा जाने निर्णय गरेको छ। ११ सुत्रीय अधिकारपत्र घोषणा गर्दै आइतबार सम्पन्न सम्मेलनले अधिकार प्राप्तीको माग पूरा गराउन आन्दोलनको आवश्यकता रहेको ठहर गरेको हो।

थारूवान