‘थारु अगुवाकै कारण थारु समुदाय पछाडि पर्‍यो’

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhiउदयपुर- थारु कल्याणकारणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु अगुवाकै कारण थारु समुदाय पछाडि परेको बताएका छन्। उदयपुरको तपेश्वरी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लेखीले राज्यसत्तामा पुगेका थारु अगुवाहरुका कारण थारु समुदाय पछाडि परेको बताए। Continue reading “‘थारु अगुवाकै कारण थारु समुदाय पछाडि पर्‍यो’”

म हिरासतमा छैन, एक दिन यो देशको सत्ता हाम्रो हातमा हुनेछ : लक्ष्मण थारु

काठमाडौं- पैसा लिएर त्रिपाल नदिएको भन्दै ठगी अभियोगमा पक्राउ परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय नेता लक्ष्मण थारुले आफू हिरासतमा नरहेको बताएका छन्। उनले आफू थारु भिलेजमै व्यस्त रहेको बताउँदै एक दिन यो देशको सत्ता आफूहरुको हातमा हुने बताएका छन्। Continue reading “म हिरासतमा छैन, एक दिन यो देशको सत्ता हाम्रो हातमा हुनेछ : लक्ष्मण थारु”

पाल ठगी अभियोगमा लक्ष्मण थारु पक्राउ

Laxman Tharu

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रीय सदस्य लक्ष्मण थारु पाल ठगी अभियोगमा पक्राउ परेका छन्। पाल ल्याइदिन्छु भन्दै उनले शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए। तर पाल आपूर्ति नगरी उनी फरार भएपछि संघले प्रहरीमा उजुरी गरेको थियो। गौशला प्रहरीले थारुलाई शुक्रबार उनलाई पक्राउ गरेको थियो। Continue reading “पाल ठगी अभियोगमा लक्ष्मण थारु पक्राउ”

दाङमा नमूना भुह्यारथान (ठन्ह्वा)

 Thanhwa_dang 01 सन्तोष दहित– थारु समुदायले परम्परागतदेखि मान्दै आएको भुह्यारथान (ठन्ह्वा) संकटमा पर्दै आइरहेको बेला तुलसीपुर नगरपालिका–५, जबरपुरमा भने दाङकै नमूना भुह्यारथान (ठन्ह्वा) बन्दै छ। करिब ३ क्ठ्ठामा निर्माण हुँदै आएको भुह्यारथान (ठन्ह्वा) अहिले अन्तिम चरणमा  छ। पक्की इट्टाको पर्खालको भित्र बन्न लागेको भुह्यारथान पक्की भवनमा र ठूलो आकारमा बन्न लागेको दाङको सम्भव त यो पहिलो हो। यद्यपि कुनै गाउँमा पक्की भवनको भुह्यारथान बनेता पनि तुलसीपुरमा निमार्ण हुन लागेको सबैभन्दा ठूलो भएको स्थानीयले दाबी गरेक छन्। यसरी सुरक्षितरुपमा र यति ठूलो क्षेत्रफल पनि कतै नरहेको यहाँका स्थानीयले बताएका छन्। Continue reading “दाङमा नमूना भुह्यारथान (ठन्ह्वा)”

थरुहट जिल्लामा राहत संकलन अभियान चलाउँदै थाकस

फाइल तस्बिर
फाइल तस्बिर

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाले भूकम्प पीडितका लागि राहत संकलन अभियान सुरु गरेको छ । चितवनमा बसेको सचिवालय बैठकले थरुहट जिल्लामा राहत संकलन अभियान चलाउने निर्णय गरेको हो । ‘वैशाख १२ गते आएको महाभूकम्पले हजारौं मानिसको ज्यान गएको छ । लाखौं मानिस घरबारविहीन भएको छ । यस्तो वितद्का बेला सबैले गच्छअनुसार सहयोग गरिदिनुहुन थारु कल्याणकारिणी सभा अपिल गर्दछ,’ निर्णयमा उल्लेख छ । Continue reading “थरुहट जिल्लामा राहत संकलन अभियान चलाउँदै थाकस”

तराईका घर-घरबाट पहाडमा राहत पुग्दै

बैशाख १२ मा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्प पीडितका लागि राहत संकलन गर्न तराई–मधेसमा ‘मुठी दान’ अभियान सुरु भएको छ।तराई–मधेसमा बसोवास गर्ने प्रत्येक घर–घरवाट राहत संकलन गरी भुकम्प प्रभावित पहाडी जिल्लामा पठाउने उद्देश्यसहित ‘मुठी दान’ अभियान सुरु भएको हो। Continue reading “तराईका घर-घरबाट पहाडमा राहत पुग्दै”

भूकम्प पीडितलाई राहत उपलब्ध गराउन थारु संघसंस्थाद्वारा माग

Thakasaथारु कल्याणकारिणी सभालगायतका संघसंस्थाहरुले भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्। ती संस्थाहरुले प्रेस विज्ञप्ती जारी गर्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्। सभाका अध्‍यक्ष धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा महाभूकम्पबाट ज्याज गुमाएकाहरुप्रति स‌वेदना व्यक्त गर्दै घाइतेको उपचार तथा राहत उपलब्ध गराउन माग गरिएको छ। Continue reading “भूकम्प पीडितलाई राहत उपलब्ध गराउन थारु संघसंस्थाद्वारा माग”

आँखामा आँशु ल्याइदिने महाभूकम्पपछिका २५ तस्बिर

महाभूकम्प गएको आज आठौं दिन। आजकै दिन बिहान ११:५६ मिनेटमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। जसका कारण सात हजार बढीले ज्यान गुमाइसेका छन् भने मर्नेको संख्या दिनप्रति दिन बढ्दैछ। हजारौं मानिस घाइते छन्। अर्बौ सम्पत्तिको क्षति भएको छ। सरकारले उचित मात्रामा राहत वितरण गर्न सकेको छैन। खान/बस्न नपाएर पीडितहरु भोकभोकै खुला आकाशमुनि बस्न बाध्य छन्। हेरौं भूकम्पपछिको तस्बिर: Continue reading “आँखामा आँशु ल्याइदिने महाभूकम्पपछिका २५ तस्बिर”

सफल सरस्वती

Sarswati Chaudhary_Vollyball Playerबितेको वर्ष नेपाली महिला भलिबलले ऐतिहासिक उपलब्धी हासिल गर्योा। घरेलु कोर्टमा नेपालले दक्षिण एसियाको बलियो टोली श्रीलंकालाई हराउँदै प्रथम आमन्त्रित भलिबल च्याम्पिनयसिपमा रजत पदक जितेको थियो। Continue reading “सफल सरस्वती”

थारु अगुुवा भन्छन्- ‘एकल जातीय सामन्ती सोच’

Tharu Yuwa Sabhaकाठमाडौं- थारु अगुवाहरुले नयाँ संविधानमा थारुको अधिकार सुनिश्चित् गर्दा एकल जातीय राज्यको भन्दा पनि सबै वर्ग समुदायको अधिकार सुनिश्चित् हुनेगरी गर्नुपर्ने धारणा राख्नुभएको छ। थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु युवा सभाद्वारा शनिबार यहाँ आयोजित नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान तथा नयाँ संविधानमा थारुको मुद्दा विषयक अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले त्यस्तो धारणा राख्नुभएको हो। Continue reading “थारु अगुुवा भन्छन्- ‘एकल जातीय सामन्ती सोच’”