Barsa

पश्चिम ने पालका थारु समुदायमा कुप्रथाको  रुपमा र हे को  कमलरी प्रथाको विषयमा निर्माण हुन लागे को  ने पाली कथानक चलचित्र लावाजुनीको  शीर्ष भूमिकामा वर्षा लम्साल चयन भएकी छन्। कमलरी बालिकाको  भूमिकामा चयन भएकी वर्षा दाङको घोराही निवासी हुन्। करिब दुई सय कलाकार हरुको  अडिनसनबाट उनी चयन भएको  निर्दे शक के एल पीडितले  जानकारी दिए।

करिब ८० लाख बजे टमा उच्चस्तरी प्रविधिमा निर्माण हुन लागेको चलचित्र लावाजुनीको  शीर्ष भूमिकामा छानिएको मा वर्षाले  आफू निकै  उत्साहित भएको  बताइन्। ‘म निकै  उत्साहित छु। यो  मेरो  जीवनको  सबै भन्दा ठूलो  अवसर  हो, ’ उनले  भनिन्।

बुबा श्रीधर कुमार  लम्साल र  आमा पद्मा लम्सालकी कान्छी सुपुत्री वर्षा दाङमा प्रतिभाशाली नृत्य कलाकार को  रुपमा परि चित छन्। जनज्यो ति विद्यामन्दिर मा कक्षा ६ मा अध्ययनर त वर्षाले  जिल्लास्तरीय एवं राष्ट्रियस्तरका कार्यक्रमहरुमा आफ्नो  प्रतिभा प्रस्तुत गरिसकेकी छन्। सन् २०१४ मा लिटिल मिस दाङ प्रतियो गितामा से के ण्ड र नर  अप विजे ता वर्षाले  करिब दुई वर्षदे खि घोराहीमा नृत्य प्रशिक्षण लिइर हेकी छन्।

तीन चर णको  अडिसनबाट छानिकी हुँदा वर्षाको  क्षमता र  प्रतिभाले  चलचित्रलाई निकै  सशक्त बनाउने  विश्वास ले खक, निर्मातासमे त र हेका निर्दे शक पीडितले  बताए। ‘वर्षा निकै  प्रतिभाशाली कलाकार  हुन्। उनले  आफ्नो  भूमिका शानदार ढंगले  निर्वाह गर्नेछिन्। हामी निकै  गौ र वान्वित छौं,’  पीडितले  भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *