तस्बिर : इकान्तिपुर
तस्बिर : इकान्तिपुर

भारतमा जारी १२औं सागमा उसुतर्फ राजेश चौधरीले रजत पदक जितेका छन्। उनले ५६ केजी तौलतर्फ रजत पदक जितेका हुन्। उनीसँगै नेपालले झरना गुरुङ, हरिप्रसाद गोले, सविता राई, जुनी राई, विन्दु पुन मगरले रजत पदकमा चित्त बुझाउनुर्यो। यो सँगै उसुमा नेपालको १ स्वर्ण, १० रजत र १ कांस्य पदक भएको छ।

उसुबाट यसअघि निमा घर्तीमगरले स्वर्ण, विजय सिंजाली, सुस्मिता तामाङ, युवराज थापा र विश्व बुढामगरले रजत तथा सरोज पुनले कांस्य पदक दिलाएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *