THaru Photoकैलालीको पहलमानपुरमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आमसभा आज (शनिवार) भर्खरै सुरु भएको छ । सभालाई सम्बोधन गर्न एक दर्जन भन्दा वढी पहिचान पक्षधरका शिर्ष नेताहरु पहलमानपुरमा पुगेको जनाइएको छ ।

संघर्ष समिति कैलाली प्रवक्ताा माधव चौधरीका अनुसारे सभालाई सम्बोधनको लागि नागरिक समाज तथा आदिवासी जनजाती आन्दोलनका अगुवा पद्मारत्न तुलाधर, प्रवक्ता डा ओम गुरुङ, नेकपा–माओवादीका सचिव देव गुरुङ, नयाँ शक्तिका अभियन्ता पासाङ शेर्पा, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेताहुरु पुगिसकेका छन् । अामसभामा हजारौंको जनसहभागिता रहेको आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *