Sonam Kapoor

बलिउड अभिनेत्री सोनम कपुर चर्चित रकब्यान्ड ‘कोल्डप्लेज’को नयाँ गीतमा देखापरेकी छिन्। ‘हाइम फर द विकेन्ड’ बोलको गीतको म्युजिक भिडियोमा उनी देखापरेकी हुन्। यो गीत यति चर्चा भयो कि युट्युबमा रिलिज गरेको २४ घण्टाभित्रैमा यसलाई २८ लाखभन्दा बढी मानिसले हेरे।
यति चर्चित गीतमा सोनम भने गुमनामजस्तै छिन्। गीतको म्युजिक भिडियोमा उनलाई फेला पार्न दर्शकले मिहिनेत नै गर्नुपर्छ। केही सेकेन्डसम्म मात्रै सोनम म्युजिक भिडियोमा देखापरेकी छिन्। गायिका बियोन्सले यो गीत गाएकी हुन्। गीतको म्युजिक भिडियो भारतमा छायांकन गरिएको हो र यसमा भारतीय संस्कृति देखाउन खोजिएको छ।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *