bus firing

लहान मेनरोड पूर्व बसपार्क नजिक गए राति एक रात्रिबस र एक कारमा अज्ञात समूहले आगो लगाएको छ। ना५ख ९४४९ नंको बस र ग१च ५६३७ नंको मारुती कारलाई आगो लगाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
बस र कार बसपार्कमा रोकिएको थियो । अहिले घटनाको जिम्मा कसैले लिएका छैनन् । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *