Medha Koirala 01

मिस इनटरनेशनल २०१५ की प्रतिस्पर्धी मेधा कोइरालाले थारु पहिरनमा र्‍याम्पमा उत्रिएकी छन्। जापानको ट्रेडिसनल इम्पेरियर होटलको १ सय २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालकी प्रतिनिधित्व गर्दै जापान पुगेकी कोइरालाले थारु भेषभुषामा सजिएकी थिइन्।

Medha Koirala 02

उनले थारु समुदायमा प्रचलित लेहेँगा र चोलीसँगै मंगिया, सुटिया, बजाइथ, बालालगायतका थारु गरगहणा पहिरिएकी थिइन्। होटलमा जापानलगायत विभिन्न देशका प्रतिस्पर्धीहरुले आफ्नो देशको साँस्कृति झल्किने भेषभुषा प्रदर्शन गरेका थिए।

Medha Koirala 03




Leave a Reply

Your email address will not be published. Required fields are marked *