tharu america

सिकागोल्याण्ड थारु सोसाइटी अमेरिकाको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। अमेरिकाको सिकागोल्यान्डमा आयोजित सधारणसभामा सुरेन्द्र चौधरी दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन्। उनले सिकागोल्यान्डबासी थारुको समाजिक कार्यमा लागिपर्ने बताए। उनले सम्पूर्ण थारु समुदायको साथ पाउन आशासमेत गरेका छन्।

निर्वतमान अध्यक्ष विक्रम थारुले आफ्नो दुई वर्षीय कार्यकालो आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *