poster against deuwa, rawal and bhatta
थरुहट/थारुवान संघर्ष समितिले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमाले उपाध्यक्ष भीम रावल र एकीकृत माओवादी नेता लेखराज भट्टको तस्बिरसहित थारुविरोधी नेता भनेर छापिएको पर्चा बाँडेका छन्।
तीन नेताको तस्बिरसहित पर्चामा थारुविरोधी नेता मूर्दावाद लेखिएको छ। संयोजक चौधरीले आयोजकले थारु अधिकार नदिनेलाई चिनाउन पर्चा बाँडेको जानकारी दिए।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *