PM_Cricket cup, Winner Janakpur-7 04

डिफेन्डिङ च्याम्पियन एपिएफलाई हराउँदै जनकपुर-७ प्रधानमन्त्री कपको उपाधि कब्जा गरेको छ। सन्तोषी चौधरीको उत्कृष्ट बलिङमा जनकपुरले एपिएफलाई ५ रनले पराजित गरेको हो।
PM_Cricket cup, Winner Janakpur-7 02

पहिले ब्याटिङ गरेको जकपुरले १७.५ ओभरमा अलआउट हुँदै ४० रनमात्र जोड्यो। ४६ रनको लक्ष्य पछ्याएको एपिएफले निर्धारित ओभरमा ४० रनमात्र बनाउन सक्यो। जनकपुरका लागि सरस्वती चौधरीले सर्वाधिक १२ रन बनाइन्।

PM_Cricket cup, Winner Janakpur-7 03

जितसँगै जनकपुरले ट्रफीसहित ५० हजार नगद पुरस्कार पायो। एपिएफले ३० हजार र तेस्रो भएको धनगढीले २० हजार पायो।
त्यस्तै बेस्ट अफ टुर्नामेन्ट अनुराधा चौधरी भइन्। उनले १० हजार नगद पाइन्।

PM_Cricket cup, Winner Janakpur-7 01

तस्बिर सौजन्य : क्रिकेटलक डटकम




Leave a Reply

Your email address will not be published. Required fields are marked *