Sarwati Chaudhary Weds Prabin Khatiwada-7

रंगकर्मी सरस्वती चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। बर्दिया निवासी सरस्वतीले मोरङ निवासी प्रविण खतिवडासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनी एक दसकदेखि रंगक्षेत्रमा काम गर्दै आएकी छन्। खतिवडा उनको सहकर्मी हुन्। उनीहरुबीच लामो समयदेखि अफयेर थियो। सरस्वतीले सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी हुन्। उनले एल्ममुनिको तिर्खा, मायादेबीको सपना, ताराबाजी लैलै र बुख्याँचासहित डेढ दर्जन नाटक खेलेकी छन्।

Sarwati Chaudhary Weds Prabin Khatiwada-1

 

Sarwati Chaudhary Weds Prabin Khatiwada-2

Sarwati Chaudhary Weds Prabin Khatiwada-4

Sarwati Chaudhary Weds Prabin Khatiwada-6

Sarwati Chaudhary Weds Prabin Khatiwada-5

Sarwati Chaudhary Weds Prabin Khatiwada-3




Leave a Reply

Your email address will not be published. Required fields are marked *