IME Malasia Tour-2

इन्टरनेसनल मनि एकसप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजनाका विजेता अमिरका थारुको परिवार आइतवार मलेसिया गएका छन्। रुपन्देहीका थारुको परिवारलाई आईएमईका ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, सिईओ सुमन पोखरेल तथा मार्केटिङ हेड डेनियल डि. श्रेष्ठले आइतबार विदाइ गरे। थारुका चार जनाको परिवार मलेसियामा पाँच दिन विताउने छन्। दशैंतिहारको अवसरमा आईएमईले यो योजना सञ्चालन गरेको थियो।

IME Malasia Tour-1




Leave a Reply

Your email address will not be published. Required fields are marked *