Bharat khawas n

भरत खवास आइतबारदेखि नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) भएका छन् । २४ महिनाको अधिकृत क्याडेटको तालिम पूरा गरेपछि खवासको काँधमा सहायक सेनानीको फुली चढेको हो। झण्डै १० वर्षदेखि व्यवसायिक फुटबलमा सक्रिय खवासले संकटा, फ्रेन्ड्स क्लब, नेपाल पुलिस क्लब र आर्मी क्लबबाट खेलिसकेका छन्। उनी एन्फा एकेडेमीका उत्पादन हुन्। राष्ट्रिय टिमका स्ट्राइकर खवास अहिले आर्मी क्लबमा आबद्ध छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *