Rolene Strauss

दक्षिण अफ्रिकाकी २२ वर्षे रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन्। विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन्।

Miss World_2014-6डाक्टर पिता र नर्स आमाकी छोरी स्ट्रस आफैँ पनि चिकित्सा विज्ञानकी छात्रा हुन्। मोडलिङका कारण अहिले उनले आफ्नो पढाइ स्थगित भएको अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाएका छन्।
Miss World_2014-7
हङ्गेरीकी इडिना कुल्सार दोस्रो र अमेरिकाकी एलिजावेथ साफ्रिट तेस्रो भइन्। पहिलो मिस वर्ल्ड ६३ वर्षअघि वेलायतमै आयोजना गरिएको थियो।

Miss World_2014-4

Miss World_2014-5

Britain Miss World

Miss World_2014-3

Miss World_2014-2




Leave a Reply

Your email address will not be published. Required fields are marked *