थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा थारु नेताहरुले एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। अब बन्ने नयाँ संविधानमा थारुका हक, अधिकार सुनिश्चित गराउन सबैजना एक हुनुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले थारुहरुलाई मधेसी र जनाजति दुबैतिरका पेल्न खोजेको आरोप लगाए। देशकै ठूलो जनसंखया भएको थारुलाई लोकसेवामा मधेसी र जनजाति कोटा छुट्याएर विभेद गरेको उनको भनाइ थियो। त्यसैले पनि नयाँ संविधानमा त्यस्ता कुराहरु सुनिश्चित गराउन एक हुनुपर्ने बताए। पहिचानसहितको संगीयता लगाताका मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने सहभागी नेताहरु मानपुर चौधरी, बलदेव चौधरी, शान्ता चौधरी, राजकुमालगायतले बताएाक थिए।
tharu prmg jhapa-1

कलश यात्रा।

tharu prmg jhapa-2

tharu prmg jhapa-3

tharu prmg jhapa-4

प्लेकार्डसहित थारु महिला।

tharu prmg jhapa-5

tharu prmg jhapa-7

tharu prmg jhapa-8

tharu prmg jhapa-9

tharu prmg jhapa-10

tharu prmg jhapa-11

tharu prmg jhapa-12

tharu prmg jhapa-13

tharu prmg jhapa-14

सहभागी हुन आएका प्रधानमन्त्री सुशील कोइराला।

tharu prmg jhapa-15

tharu prmg jhapa-16

प्रधानमन्त्री कोइरालालाई पगरी बाँधदिँदै चन्द्रकुमार  चौधरी।

tharu prmg jhapa-21

प्रधानमन्त्री कोइराला आफैं धोती लगाउँदै।

tharu prmg jhapa-17

महाधिवेशनको उद्‍घाटन गर्दै प्रधानमन्त्री सुशील कोइराला।

tharu prmg jhapa-18

एक साताअघि निधन भएका झापाका कांग्रेस नेता थारु कल्याणकारिणी साभा झापाका अध्यक्ष काशीलाल चौधरीलाई श्रदाञ्जली अर्पण गर्दै।

tharu prmg jhapa-19

थारु आँशुकवि हृदयनारायण चौधरीको किताब बिमोचन गर्दै प्रधानमन्त्री कोइराला।

tharu prmg jhapa-20

थारु सहिदका परिवारका सदस्यलाई सम्मान गर्दै प्रधानमन्त्री।




Leave a Reply

Your email address will not be published. Required fields are marked *