आँखामा आँशु ल्याइदिने महाभूकम्पपछिका २५ तस्बिर
महाभूकम्प गएको आज आठौं दिन। आजकै दिन बिहान ११:५६ मिनेटमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। जसका कारण सात हजार बढीले ज्यान गुमाइसेका छन् भने मर्नेको संख्या दिनप्रति दिन बढ्दैछ। हजारौं मानिस घाइते छन्। अर्बौ सम्पत्तिको क्षति भएको छ। सरकारले उचित मात्रामा राहत वितरण गर्न सकेको छैन। खान/बस्न नपाएर पीडितहरु भोकभोकै खुला आकाशमुनि बस्न बाध्य छन्। हेरौं भूकम्पपछिको तस्बिर:
Photo Curtesy : Agency
Facebook Comment